झापा १ मा गठबन्धन उम्मेदवार जिताउन धुलाबारीमा वृहत शक्ति प्रदर्शन
धुलाबारी, १ मंसिर–चुनावीप्रचारको अन्तिम दिन आज (विहीबार) लोकतान्त्रिक बाम गठबन्धन दलहरुले धुलाबारीमा शक्ति प्रदर्शन गरेका छन् । झापा क्षेत्र नं १ अन्तर्गत वडा नं ९, १० र १५ केन्द्रित कोणसभामा…
विदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन्
काठमाडौँ, १ कात्तिक–आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ । मङ्सिर ४ गते एकै चरणमा हुने…
आज मध्यरातिदेखि सीमा नाका बन्द
काठमाडौँ, १ मङ्सिर–आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षा व्यवस्थापन प्रभावकारी पारेको उच्चस्तरीय सुरक्षा समितिले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत…
झापा ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउमान थेबेको राजनीति र सामाजिक जीवन
सुरुङ्गा (कनकाई), ३० कार्तिक–चारदशक अघिदेखि प्रजातान्त्रिक आन्दोलनमा होमिएका सक्रिय राजनीतिज्ञ देउकुमार थेवे आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छन् ।…
जलेश्वरधाममा मंसिर १ गतेबाट ४०औं अनुष्ठान हुँदै
अर्जुनधारा (झापा), ३० कार्तिक–पूर्वकै प्रख्यात शिवालय अर्जुनधारा जलेश्वरधाममा ४० औं वार्षिक अनुष्ठान मंसीर १ गतेबाट हुने भएको छ । अनुष्ठानमा यो पटक ब्रम्हाण्ड महापुराण कथा वाचन हुने भएको धामका कोषाध्यक्ष मनोज…
प्रतिनिधि सभा सदस्यका उम्मेदवार एलपी साँवाद्धारा चुनावी प्रचारप्रसार तिब्र
झिलझिले, ३० कार्तिक–झापा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएर जाने तयारी गरिरहेका नेकपा (एमाले) का उम्मेदवार एलपी साँवा लिम्बूले चुनावी प्रचारप्रसारलाई शसक्त सहित तिब्र पारेका…
विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न अतिरिक्त शुल्क तिर्नैपर्ने
काठमाडौं, ३० कार्तिक–नेपाली फुटबलप्रेमीले विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा हेर्न पाउने भएका छन्। मंसिर ४ गतेदेखि कतारमा सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हुने नहुने भन्ने अन्यौलता सर्वोच्च अदालतले अन्त्य…
‘घुसघुसे’ शैलीमा जनप्रतिनिधि एमालेको चुनावी-प्रचारमा
मेचीनगर, ३० कार्तिक–मेचीनगर नगरपालिकाका केही जनप्रतिनिधि चुनावी प्रचार कार्यक्रममा सहभागी भएको पाइएको छ । निर्वाचन आयोगले कुनै पनि चुनावी प्रचार-प्रसारमा सहभागी हुन नपाइने व्यवस्था गरेको छ । सहभागी भएको पाइएमा…
गगन पुरी भन्छन्ः ‘दमकमै यातायात र घरेलु कार्यालय स्थापना गर्ने छु’
दमक, ३० कार्तिक–झापा क्षेत्र न ५ प्रदेशसभा (२) का युवा उम्मेदवार गगन पुरीले यस क्षेत्रमा यातायात र घरेलु कार्यालय नहुदाँ स्थानीयले समस्या खेप्नुपरेको भन्दै आफूले जिते ती कार्यालय दमकमा ल्याउने…
धान खेतमा हात्ती मृत फेला
झापा, ३० कार्तिक–झापाको कचनकवलमा आज एउटा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जंगलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका- १ स्थित घेरावारि निवासी गङ्गा दाहालको धान खेतमा वयस्क भाले…
