धरमपुर चौकको पूर्व बस स्टेण्डलाई स्थानान्तरण

धरमपुर, ३० कार्तिक–बढ्दो सहरीकरण र  जनसंख्यासंगै राजमार्गमा सवारी साधनको चापले झापाको धरमपुर चौकस्थित पूर्व बसस्टेण्डलाई स्थानान्तरण गरिएको छ । धरमपुर बजार व्यवस्थापन समितिको आयोजनामा धरमपुर चौकको पूर्व बसस्टेण्डलाई साविकको स्थानबाट…

उपत्यकामा मतदानको दिन विहान ४ बजेदेखि नै सार्वजनिक सवारीमा प्रतिबन्ध

काठमाडौं, ३ण् कार्तिक–काठमाडौं उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन ४ मंसिर बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन…

कांग्रेस महामन्त्री एवम् झापा १ का उम्मेदवारविरुद्धको उजुरी तामेलीमा राख्ने आयोगको निर्णय

काठमाडौँ, ३० कात्तिक–नेपाली कांग्रेसका महामन्त्री एवम् झापा(१ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ । निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग…

जनता मलाई प्रधानमन्त्री भएको देख्न चाहन्छन्ः प्रकाशमान सिंह

काठमाडौँ, ३० कात्तिक–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले आफूलाई प्रधानमन्त्रीमा हेर्न चाहेको बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताले…

मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैनः खनाल

इलाम, २९ कार्तिक–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन्। इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार…

झापा क्षेत्र नं १ मा विश्वप्रकाश शर्मा र अग्नि खरेलको ‘महाभिडन्त’

धुलाबारी (मेचीनगर), २९ कात्तिक–झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का…

मगर विद्यार्थीद्धारा आयोजित देउसीको रकमबाट बालगृहका विद्यार्थीलाई स्टेशनरी वितरण

अर्जुनधारा (झापा), २९ कात्तिक–नेपाल मगर विद्यार्थी संघ झापाले बिद्यालय तथा बालगृहका बालबालिकालाई स्टेशनरी बितरण गरेको छ । बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा बालगृह र जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा…

अर्जुनधाराका मैनाली दम्पत्तीको बसको ठक्करबाट मृत्यु

बिर्तामोड, २९ कार्तिक–पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दुर्गापुरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बस र विपरीत…

पुरानालाई हैन, नयाँलाई’ भन्ने जनमत व्यापक रुपमा बढिरहेको छः गोपाल तामाङ

सामाजिक संघ संस्थााहरुमा फराकिलो परिचय बनाएका छन्, मेचीनगर–६ का युवा नेता-गोपाल तामाङले । झापा क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका तामाङ यो भेगमा लोकप्रिय नेता मानिन्छन्…

झापा १ मा गठबन्धनको कोणसभाः चुनावदेखि विरोधी शक्तिहरु डराए

मेचीनगर, २९ कार्तिक–लोकतान्त्रिक बाम गठबन्धन दलहरुले झापा क्षेत्र नंं। १ को चुनावी प्रचार शैलीलाई परिवर्तन गरेका छन् । यसअघि मतदाताको घरदैलोमा पुगेका उम्मेद्वारहरुले मंगलबारबाट कोणसभामार्फत प्रचार अभियान सुरु गरेका हुन्…