पत्रकार महासंघ झापा शाखाको उपचार कोषमा ६४ लाख सङ्कलन
बिर्तामोड, २९ कार्तिक–झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ ।…
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठलाई पितृशोक
दमक, २९ दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठलाई पितृशोक परेको छ । दमक १ निवासी श्रेष्ठका बुबा भक्त बहादुर श्रेष्ठको ८२ बर्षको उमेरमा आज बिहान साढे ९ बजे निधन…
अहिलेको निर्वाचन सामान्य होइनः प्रचण्ड
दुल्लु, २९ कार्तिक–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन अरू निर्वाचनभन्दा निकै फरक रहेको बताएका छन्। आगामी मंसिर ४ गते हुने निर्वाचनको चुनावी सभालाई आज दैलेखको दुल्लुमा…
चुनावको तयारी अन्तिम चरणमा
काठमाडौँ, २९ कात्तिक–निर्वाचन आयोगले चुनावका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसपटक देशैभर एकै चरणमा मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव हुँदैछ ।…
महेश बस्नेतको अगाडि गठबन्धन फिक्काः ओली
भक्तपुर, २९ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले महेश बस्नेतको अगाडि गठबन्धन फिक्का हुने दावी गरेका छन् । युवा नेता तथा पोलिटब्युरो सदस्य महेश बस्नेत राष्ट्र…
जनताले दिएको अभिमत पूर्णरूपमा पालना गर्न तयार छुः देउवा
नवलपरासी, २९ कार्तिक–प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा…
झापा १ मा गठबन्धनलाई जिताउन सिंगो टोल काँग्रेसमा
मेचीनगर, २७ कात्तिक–झापा क्षेत्र नं १ का उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो क्षेत्रले समग्र देशको नेतृत्व गर्ने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं १…
सपना बाँड्ने होइन, काम गर्छौः विश्वप्रकाश शर्मा
मेचीनगर, २८ कात्तिक–झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने विश्वास दिलाएका छन् । चुनावी घरदैलो अभियानका क्रममा सोमबार मेचीनगर–७ स्थित गोमनसरीमा…
कलशको ११औं साधारणसभामा उत्कृष्ट कारोबारकर्ता, बालबालिका, जेष्ठ नागरिक र व्यवसायी सम्मानित
दमक, २८ कार्तिक–दमक ६ मा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्थाको चुनावी ११औ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । शनिबार, २६ कार्तिकदेखि दमकस्थित कलश सहकारी संस्थाको कार्यालयमा…
कलश सहकारी संस्थाको ११औं साधारणसभा सम्पन्न
दमक, २८ कार्तिक–दमक ६ मा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्थाको चुनावी ११औ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । शनिबार, २६ कार्तिकदेखि दमकस्थित कलश सहकारी संस्थाको कार्यालयमा…
