कांग्रेसका बागी उम्मेदवार र समर्थक पार्टीबाट निष्काशित

काठमाडौँ, २८ कार्तिक–मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका पार्टी सदस्यलाई पार्टीले निष्काशन गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीविरुद्ध उम्मेदवारी…

रामकुमारी झाँक्रीः विद्रोहको औचित्य पुष्टि गर्न मतदाताको शरणमा

काठमाण्डौं, २८ कार्तिक–विद्यार्थी राजनीतिको बेला रामकुमारी झाँक्री राष्ट्रिय चर्चामा रहिन्, त्यो पनि पटक–पटक । २०६२–६३ को जनआन्दोलनको अग्रमोर्चामा खटिंदा प्रहरी दमनमा रगताम्य भएका उनका तस्बिरहरू अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छन्…

एमाले युवा संघका कार्यकर्ताहरुबीचमै बियरको बोतलले हानाहान

गोरखा, २८ कात्तिक–प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा चुनाव प्रचारमा हिडेका एमाले नेता कार्यकतामाथि एमाले कै युवा संघ नेपालका नेता कार्यकर्ताले कुटपिट गरेका छन् । पालुङटार नगरपालिका–७, च्याङ्ली स्थित म्याङगो…

कामना सेवा विकास बैंक उर्लाबारी शाखाद्धारा दुर्गा मन्दिरलाई डस्विन प्रदान

उर्लाबारी, २८ कात्तिक–कामना सेवा विकास बैंक उर्लाबारी शाखाले उर्लाबारीस्थित श्रीदेवीस्थान दुर्गा मन्दिरलाई तीन थान डस्विन प्रदान गरेको छ । बैंकको पथरी शाखा प्रमुख राजेश कुइकेलका अनुसार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत…

देउवालाई ओलीको प्रश्नः पाँच पटक प्रधानमन्त्री भएर देशका लागि के गर्नु भयो

सुर्खेत, २७ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई स्याल र एमालेलाई सिंहको संज्ञा दिएका छन् । आज (आइतबार) सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै…

इङल्याण्डले १२ बर्षपछि जित्यो क्रिकेट विश्वकपको उपाधि

मेलबर्न (एजेन्सी), २७ कार्तिक–ब्याटस म्यान बेन स्टोक्सको बहादुरीपूर्ण प्रदर्शनको मद्दतले इङल्याण्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै आइतबार ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । इङल्याण्डले १२ बर्षपछि वान डे विश्वकपको च्याम्पियन…

निर्वाचन प्रचारप्रसारमा प्रहरीले अवरोध गरेको स्वतन्त्र उम्मेद्वारहरुको गुनासो

दमक, २७ कार्तिक–झापा, क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवारहरुले आफनो निर्वाचन प्रचारप्रसार कार्यमा प्रशासनले अवरोध पुरयाँएको भन्दै गुनासो गरेका छन् । प्रचारप्रसारका क्रममा नियमानुसार प्रचारका गाडी र वाजा नियन्त्रणमा लिएर दुख…

नयाँ, सबल र युवा नेतृत्वः गगन पुरी (प्रदेश सभा सदस्य उम्मेदवार)

झापाली राजनीतिक बृतमा परिचित नाम होः गगन पुरी । नेकपा (माओवादी केन्द्र) का एक नम्बर प्रदेश कमिटीका कोषाध्यक्ष समेत रहेका पुरी आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका…

मेचीनगरमा साइकलबाट लडेर एक युवकको ज्यान गयो

काँकडभिट्टा, २७ कार्तिक–साइकलबाट लडेर झापाको मेचीनगरमा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको हो । मेचीनगर ३ र ५…

आर्सनललाई पाँच अंकको अग्रता

एजेन्सी, २७ कार्तिक–इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले आफ्नो अग्रता फराकिलो पारेको छ। शनिबारको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी पराजित हुँदा आर्सनलले भने आफ्नो खेलमा जित निकाल्दै अग्रता फराकिलो बनायो।​ शनिकार…