नुनेजको दुई गोलमा लिभरपुलको सहज जित
एजेन्सी, २७ कार्तिक–प्रिमियर लिग फुटबलमानै लिभरपुलले साउथह्याम्पटनलाई ३-१ ले पराजित गर्दै अंक तालिका सुधार गर्यो। खेलको छैटौं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको नवौं…
चेल्सीको लगातार तेस्रो हार
एजेन्सी, २७ कार्तिक–इंग्लिस प्रमियर लिगमा चेल्सीको खराब लय भने कायम रह्यो। चेल्सीले लगातार तेस्रो हार ब्योहोर्ने क्रममा न्युक्यासलसँग स्तब्ध बन्यो। शनिबार राति भएको खेलमा न्युक्यासलले चेल्सीलाई १-० ले पराजित गर्दा…
टोटेनह्यामको लिड्समाथि प्रतिस्पर्धात्मक जित
एजेन्सी, २७ कार्तिक–इंग्लिस प्रिमियर लिगमानै शीर्ष चारमा रहेको टोटेनह्यामले लिड्स युनाईटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै आफ्नो दाबेदारी कायम राख्यो। प्रतिस्पर्धात्मक खेलमा टोटेनह्यामले खेलमा दुईपटक पछि परेको स्थिति उल्ट्याएर लिड्स…
यी हुन् मंसिर ४ मा बिना पास चल्न पाउने सवारीसाधन
काठमाडौँ, २७ कात्तिक–निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनुनपर्ने गरी सहज आवागमनको व्यवस्था गर्ने निर्णय गरेको छ । आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स,…
नयाँ र सबल नेतृत्वः झापा क्षेत्र नं १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार गोपाल तामाङ
मेचीनगर (काँकडिभिट्टा), २७ कार्तिक–सामाजिक अभियन्ताका रुपमा फराकिलो परिचय स्थापित गरेका युवा गोपाल तामाङ झापा क्षेत्र नं १ ‘क’ प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व…
युएईविरुद्ध सिरिजः रोहितको कप्तानीमा राष्ट्रिय टोली घोषणा
काठमाडौं, २५ कार्तिक–नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेवारी दिँदै राष्ट्रिय टिमको घोषणा गरेको छ। सन्दीप लामिछाने नाबालिग बलात्कारको अभियोगमा निलम्बित भएपछि कप्तानको जिम्मेवारी रोहितलाई दिएको हो। रोहितको कप्तानीमा…
मेसीको कप्तानीमा अर्जेन्टिनाले घोषणा गर्यो राष्ट्रिय टोली
काठमाडौं, २५ कार्तिक–अर्जेन्टिनाले लियोनेल मेसीको कप्तानी राष्ट्रिय टिमको घोषणा गरेको छ। आगामी मंसिर ४ गतेबाट शुरु हुने २०२२ को फिफा विश्वकपका लागि अर्जेन्टिनाले २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो।…
भ्रष्टाचारीमाथि डोजर चलाउँछौँः राप्रपा अध्यक्ष लिङदेन
काठमाडौं, २५ कार्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरूमाथि डोजर चलाउने बताएका छन्। शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लिङदेनले उक्त कुरा बताएका हुन्।…
अशोक राईको पक्षमा भोट माग्दै ओलीले भनेः ‘उहाँ त मेरो उपाध्यक्ष हो’
धरान, २५ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राई आफ्नो पार्टीको उपाध्यक्ष भएको वेलाको स्मरण गरेका छन् । धरानमा आयोजित चुनावीसभालाई सम्बोधन…
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३८औ जन्मजयन्तीमा कार्यक्रम
दमक, २५ कार्तिक–समाज सुधारक तथा १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३८औ जन्मजयन्ती आज शुक्रवार विभिन्न कार्यक्रम गरि मनाईएको छ । यसैक्रममा दमक १ फाल्गुनन्द चौंकमा रहेको शालिकमा सामूहिक रुपमा…
