दलका उम्मेदवार भन्दा अब्बल चर्चामा झापा-५ (२) प्रदेशसभा सदस्य उम्मेदवार छबि सिटौला

दमक, २० कार्तिक–निर्वाचनको मिति नजिकिदैगर्दा राजनीतिक दलहरु आ-आफ्नो उम्मेदवारहरु लिएर यतिवेला मतदाताहरुको घरदैलोमा पुगेर भोट मागिरहेका छन् । बाजागाजा, नाचगानसहित निकै ठूलो संख्यामा नेता-कार्यकर्ताहरु लिएर उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा पुगिरहेको समयमा…

निर्वाचनको विरोधमा विप्लवसहित तीन पार्टीद्वारा आन्दोलनको घोषणा

काठमाडौं, २० कार्तिक–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगाएत तीन साना कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको विरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा…

थपिए २८ नयाँ संक्रमित,१८ जना कोरोना मुक्त

काठमाडौं, २० कार्तिक–देशभर पछिल्लो समय १८ सय ७९ जनाको कोरोना परीक्षण गर्दा थप २८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ जना कोरोना मुक्त भएका…

अहिलेको गठबन्धन संविधान रक्षाका लागि होः प्रधानमन्त्री

डडेल्धुरा, २ण् कार्तिक–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन्। आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित…

बैंकविरूद्ध किन सडकमा ओर्लिए उद्योगी-व्यवसायीहरू ?

काठमाण्डौं, २० कार्तिक–अहिले देशका अधिकांश उद्योगी-व्यवसायीहरू बैंकविरूद्ध आन्दोलनमा उत्रिइरहेका छन्। विशेषगरी काठमाडौं र विराटनगरमा उनीहरूले प्रदर्शनी पनि गरिरहेका छन्। अर्कातिर बैंक तथा वित्तीय संस्थाहरू चरम तरलता संकटमा छन्। लगानीयोग्य रकम…

बोलेरो दुर्घटना, ११ दिने शिशुको मृत्यु, ६ जना गम्भीर

धनुषा, २० कार्तिक–धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैँ…

बाल्टीको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौं, २० कार्तिक–काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका…

राजश्व आम्दानी र विकास खर्च न्यून, चालू खर्च अधिक

काठमाडौँ, २० कात्तिक–आर्थिक वर्षाको साढे तीन महिना बितिसक्दासमेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजश्व उठाउन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर १८ दिन नाघिसक्दा पनि…

राष्ट्रपति भण्डारीलाई यस वर्षको ट्रेलब्लाजर अवार्ड दिइने

काठमाडौँ, २० कात्तिक–राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान…

मतदाता शिक्षाका लागि झापाको १३१ वटा वडामा स्वयमसेविका परिचालन

भद्रपुर, १९ कात्तिक–मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले जिल्लाका सबै वडामा स्वयम्सेविका परिचालन गरिने भएको छ । मतदाता शिक्षा अभिबृद्धि गर्ने उद्देश्यले…