यस्तो छ घनश्याम भुसालको प्रतिबद्धता पत्र
काठमाण्डौं, २१ कार्तिक–सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई…
विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छुः वरिष्ठ नेता पौडेल
तनहुँ, २१ कार्तिक–नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिकास्थित…
विपी कांग्रेसबाट प्रतिनिधिसभा सदस्य झापा-५ का उम्मेदवारको प्रतिवद्धता सार्वजनिक
दमक, २१ कार्तिक–निर्वाचनको प्रचारप्रसारको क्रममा उम्मेदवारहरुले आ–आफ्ना घोषणा पत्र र प्रतिवद्धता लिएर मतदाताहरुको घरदैलोमा पुगेर भोट माग्ने क्रम यतिवेला तिब्र भएको छ । यसैबीच, पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा (एमाले) का…
घट्यो सुनचाँदीको मूल्य
झापा २१ कात्तिक–नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले…
आचारसंहिता विपरीत सरकारी कर्मचारी चुनाव प्रचारमा, हुन सकेन कारवाही
भद्रपुर, २१ कात्तिक–निर्वाचन आचार संहिता विपरित सरकारी कर्मचारीहरू खुलेरै भोट माग्न हिड्ने गरेको पाइए पनि निर्वाचन आयोगले झापामा कारवाही चलाउन सकेको छैन । निजामती सेवा, सरकारी संस्थान तथा सरकारी विद्यालय…
रूपन्देहीको देवदहमा दम्पती मृत फेला
काठमाडौं, २१ कार्तिक–रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन्। देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला…
अरू दलसँग गठबन्धन गर्नु लोसपाको बाध्यता होः अध्यक्ष ठाकुर
काठमाडौं, २१ कार्तिक–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको बताएका छन्। महोत्तरी सदरमुकाम…
पिएसजीको जीतमा नेयमारको दुई गोल
काठमाडौं, २१ कार्तिक–स्टार खेलाडी नेयनारको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरिएन्टलाई २–१ अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलको नवौं मिनेटमा नेयमारले गोल…
झापा ४ (१) प्रदेश सभामा स्वतन्त्र उम्मेद्धार न्यौपानेको चर्चा दिनप्रतिदिन बढ्दो
झिलझिले, २० कार्तिक–मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निम्ति एकै पटक सम्पन्न हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं ४ (१) प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार शान्तिराम न्यौपानेले…
पत्रकार अर्जुन जम्नेली राई सम्मानित
पथरी, २० कार्तिक–मोरङलाई आधार क्षेत्र बनाएर करिव दुई दशक अघिदेखि पत्रकारिता गर्दै आउनु भएका मोरङ पथरीशनिश्चरे नगरपालिका १ का अर्जुन जम्नेली राईलाई लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सम्मान…
