हत्या गरेको अभियोगमा ५ जना पक्राउ

दमक, १४ कार्तिक–मोरङको उर्लाबारीमा छठ मेलामा चक्कु प्रहार गरी किशोरको हत्या गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । आइतबार राति साढे १० बजेतिर झापाको दमक नगरपालिका १० आमबाडीका…

माओवादी केन्द्रको घोषणापत्रः कार्यकारी राष्ट्रपति र जननिर्वाचित प्रदेश प्रमुख

काठमाडौं, १४ कार्तिक–सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । सार्वजनिक…

मोरङको उर्लाबारीमा छठ हेर्न आएका बालकको छुरा प्रहार गरी हत्या

झापा, १४ कार्तिक–मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको छुरा प्रहारबाट हत्या भएको छ। छठको रमझम हेर्न आइतबार राती उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको हत्या भएको हो। छुरा प्रहारबाट ज्यान…

आफ्नै घरको पाँचौं तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं, १४ कार्तिंक–काठमाडौंको बागबजारमा आफ्नै घरको पाचौं तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको हो ।…

एकीकृत समाजवादी, माओवादी र राप्रपाले घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौँ, १४ कात्तिक–मंसिर ४ गते हुने चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादी केन्द्रले दिउँसो ३ बजे केन्द्रीय कार्यालय…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

काठमाडौँ, १४ कात्तिक–आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य…

पत्रकार महासंघ झापा शाखाको साधारणसभा कात्तिक २५ गते हुने

बिर्तामोड, १३ कार्तिक–नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा यही कात्तिक २५ गते शुक्रबार बिर्तामोडस्थित अतिथि सदनमा हुने भएको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आइतबार सम्पन्न…

झिलझिलेमा कार्तिक १५ गतेदेखि भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुदैं

झिलझिले, १३ कार्तिक–झापाको झिलझिलेमा झिलझिले भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार आयोजक झिलझिले भेट्रान क्लबले गणेशमान स्मृति प्रतिष्ठानको खेल मैदानमा आगामी कार्तिक १५ गतेदेखि २४ गतेसम्म फुटबल प्रतियोगिता हुने…

गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, १३ कार्तिक–निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं प्रदेशसभा मनाङ ‘ख’ का उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । गुरुङले निर्वाचन खर्चका…

पार्टीभित्रैबाट असहयोग भए पनि विकासका काम गरेंःअध्यक्ष ओली

दमक, १३ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् । आफूलाई पार्टीभित्रका…