झापा ५ (२) मा गठबन्धनतर्फका साझा उम्मेदवार पुरीले कमलवासी मतदाताहरु भेटघाट गदैं
पाडाजुङ्गी (कमल), १५ कात्तिक–आगामी मंसीर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी उम्मेद्वारहरु अहिले मतदाताहरुसंग भेटघाटमा व्यस्त छन् । यसैक्रममा झापा क्षेत्र नम्बर ५ प्रदेशसभा (ख) का बाम…
नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्रः यस्ता छन् स्वास्थ्य क्षेत्रका विषय
काठमाडौं, १५ कार्तिक–नेकपा (एकीकृत समाजवादी) पार्टीले चुनावी घोषणापत्रमा स्वास्थ्य सेवालाई प्राथमिकताका साथ समावेश गरेको छ। कतिपय पुरानै र कतिपय महत्त्वाकांक्षी योजना बनाइएको छ। घोषणापत्रमा प्रत्येक प्रदेश सदरमुकाममा डायोग्नोसिस केन्द्र, ट्रमा…
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज थुनछेक बहस
काठमाडौं, १५ कार्तिक–नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको मुद्दामा मंगलबार थुनछेक बहस हुँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा सोमबार लामिछानेविरुद्ध…
सशस्त्र प्रहरीका दुई सई निलम्बित
काठमाडौं, १५ कार्तिक–आचारण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरि विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र…
एमालेको आज चुनावी घोषणा पत्र सार्वजनिक हुँदै
काठमाडौं, १५ कार्तिक–नेकपा (एमाले) ले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवं प्रचार र…
मोरङमा गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?
मोरङ, १४ कार्तिक–निर्वाचनको मिति मंसीर ४ गते नजिकिएसँगै जिल्लाका गाउँगाउँमा राजनीतिक दलहरू आफ्नो उम्मेदवार र चुनावी एजेण्डासहित पुगिसकेका छन्। मोरङको ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यसपटक मतदाताले…
माओवादीले २० लाखलाई रोजागारी दिने, समाजवादीले १० लाख ऋण, सातै प्रदेशमा अस्पताल बनाउने राप्रपाको योजना
काठमाडौं, १४ कात्तिक–आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर राजनीतिक पार्टीहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । आ–आफ्ना पार्टीले सार्वजनिक गरेका घोषणपत्र बोकेर उम्मेदवार र पार्टीका…
पिकनिक खाएर फर्किँदै गर्दा दुर्घटना, ३ जनाको मृत्यु
बुटवल, १४ कात्तिक–पश्चिम नवलपरासीको सुस्तामा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ। सुस्ता गाउँपालिका-४ नर्सही गोकुलनगरका स्थानीय युवाहरू पिकनिक खाएर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन्। सुस्ताको वडा नम्बर ३ र ४…
अवसरवादीहरुले पार्टी छाडेका हुन, प्रचार गरिएको संख्या भ्रामक र अनर्गलः नेकपा (एकीकृत समाजवादी) दमक
दमक, १४ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दमक नगर कमिटीले आज (सोमबार) एक बिज्ञप्ती प्रकाशन गरेर दमकका दुई चार जना व्याक्तिहरुले पार्टी छाडेर गएकोे र ती व्याक्तिहरुको कारण पार्टी दमक…
नेकपा (एकीकृत समाजवादी) को चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं, १४ कार्तिक–नेकपा (एकीकृत समाजवादी) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार पार्टी कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा समाजवादमा आधारित आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि,…
