छठको दोस्रो दिन आज ‘खरना’ गरिँदै

झापा, १२ कात्तिक–छठ पर्वको आज दोस्रो दिन, खरना गरी मनाइँदै छ । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने…

निर्वाचनको मुखैमा नेकपा (माओवादी केन्द्र) शिवसताक्षीका उपाध्यक्ष राईसहित ४० जनाद्धारा राजीनामा

दमक, १२ कार्तिक–पार्टी नेतृत्व, संगठन निर्माण र विधि–पद्धतीमा लामो समयदेखि फरक बिचार र दृष्ट्रिकोण राख्दै आइरहेका नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीका वरिष्ठ उपाध्यक्षसहितको एक समुहले आज (शनिबार) दिउसो एक…

प्रदेश सभाका उम्मेद्वार पुरी भन्छन्ः भ्रममा नपरौं, विकासका योजना पूरा गर्ने हामीले नै हो’

दमक, १२ कार्ति–लोकतान्त्रिक-बाम गठबन्धनको तर्फबाट झापा निर्वाचन क्षेत्र नं ५ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र) का नेता रेवतराज (गगन) पुरीले विकास निर्माणका योजना र ती…

झापामा हात्ती धपाउन साइरनसहितका ट्र्याक्टर परिचालन

दमक, १२ कार्तिक–झापामा हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरन जडित ट्र्याक्टर परिचालन गरिएको छ । भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा नेपाल प्रवेश गर्ने हात्तीलाई धपाउन सीमानाकामा साँझ परेदेखि…

प्रत्यक्षतर्फ दुई करोड ३६ लाख मतपत्र छपाइ

काठमाडौं, १२ कार्तिक–आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ।…

लोसपाको चुनावी घोषणापत्र तयारी अन्तिम चरणमा

काठमाडौं, १२ कार्तिक–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि चुनावी घोषणापत्रको तयारी गरिरहेको छ। लोसपाका कार्यकारिणी सदस्य केशव झाले चुनावी घोषणापत्रको अन्तिम तयारीमा रहेको र छठपछि सार्वजनिक गरिने बताए। लोसपाले पनि…

जसपाको घोषणापत्र तयार, छठलगत्तै सार्वजनिक गर्ने

काठमाडौं, १२ कार्तिक–जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ। मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेश…

कांग्रेस घोषणापत्रः तीन वर्षमुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार

काठमाडौं, १२ कार्तिक–नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते…

एमालेको इज्जतका लागि राजेन्द्र लिङ्देनलाई जिताउनूस्ः ओली

दमक, ११ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन्। एमाले र राप्रपाले भद्रपुरमा आज आयोजना…

एमाले अध्यक्ष ओली निर्वाचन प्रचारप्रसारको निम्ति आजदेखि चार दिन दमकमा

दमक, ११ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचन प्रचार अभियानका लागि आजबाट चारदिनका लागि झापा आउदै छन् । भद्रपुरमा आयोजना हुने कार्यक्रम सहित गरेर अध्यक्ष ओलीले १३ वटा…