तिहार सकिएसंगै छठ पर्वको रौनक सुरु
दमक ११ कात्तिक–तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति…
छठपर्व सुरुः आज ‘नहाय–खाय’
महोत्तरी, ११ कार्तिक–महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् ।…
रौतहटमा रेवन्त झाले फिर्ता लिए उम्मेदवारी, माधव नेपाललाई समर्थन
रौतहट, ११ कार्तिक–प्रतिनिधिसभा सदस्यका लागि रौतहट जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका रेवन्त झाले नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गरेका छन्। झाले उम्मेदवारी फिर्ता लिँदै…
ओली चार दिनसम्म दमकमा व्यस्त रहने
काठमाडौं, ११ कार्तिक–नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् । आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन् ।…
कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं, ११ कार्तिक–आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको…
आयोगलाई भीम रावलको प्रश्नः शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ?
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयोगको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् । उनले कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ’शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै…
मंसिर ४ गते हुने निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छः प्रधानमन्त्री
काठमाडौं, ९ कार्तिक–प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो मंसिर ४ गते हुने निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने बताएका छन् । नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमीमा बुधबार आयोजित…
बुटवलका पत्रकार रानाको डेंगीबाट निधन
बुटवल, ९ कार्तिक–बुटवलका पत्रकार टेक मास्की रानाको उपचारका क्रममा निधन भएको छ । दुई हप्ताअघि डेंगी संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको बुधबार बिहान निधन भएको हो ।…
च्याम्पियन्स लिगः सिटी बराबरी रोकिँदा चेल्सी विजयी
काठमाडौँ, ९ कात्तिक–युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन जाइन्ट बौरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको छ। मंगलबार राति समूह ‘जी’ अन्तर्गत भएको खेलमा सिटी डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको…
राष्ट्रपतिबाट नेपाल संवत् ११४३ को शुभकामना
काठमाडौँ, ९ कात्तिक–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । उनले शुभकामना सन्देशमार्फत…
