नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को घोषणापत्र सार्वजनिक

काठमाडौं, ८ कार्तिक–नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलवार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच नेपाल मजदुर किसान…

केर्खाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

केर्खा (कमल), ८ कार्तिक–झापाको कमल–३ केर्खाबाट प्रहरीले खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले मे ५प ९८१८…

झापा ४ बाट प्रतिनिधि सभा सदस्यमा साँवालाई बिजय गराउन अनेरास्ववियूको अभियान

दुधे, ८ कार्तिक–मंसिर ४ गते सम्पन्न हुन लागेको निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियू शिबसताक्षी नगर कमिटीले आज झापाको दुधेमा शुभकामना आदानप्रदान तथा चुनवी प्रचार–प्रसार कार्यक्रम गरेको छ ।…

४ः५२ बजेदेखि सुरु भएको सूर्यग्रहण ३२ मिनेटमा सकियो

काठमाडौं, ८ कार्तिक–नेपालमा मंगलबार करिब ३२ मिनेट सूर्य ग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार मंगलबार साँझ ४ बजेर ५२ मिनेटदेखि ५ बजेर २४ मिनेट जाँदासम्म ग्रहण…

फेसबुक पेज र ग्रुप हटाउन आयोगको निर्देशन

काठमाडौं, ८ कार्तिक–निर्वाचन आयोगले लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गर्ने केही फेसबुक पेज तथा ग्रुप हटाउन निर्देशन दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा…

विवेकशील साझा सकिएको दुष्प्रचार गलत होः अध्यक्ष बास्कोटा

काठमाडौं, ८ कार्तिक–विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भनेर भइरहेको दुष्प्रचार भइरहेको र यस्तो दुष्प्रचार भ्रमपूर्ण रहेको बताएकी छन्। ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलन तथा चुनावी…

निर्वाचन आयोगले ५५० समानुपातिक उम्मेदवारको नाम हटायो

काठमाडौं, ८ कार्तिक–आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका पाँच सय ५० व्यक्तिको…

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ८ कार्तिक–पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि…

एमालेलाई बागी उम्मेदवारको डर ‘रेड जोन’ मा आधिकारिक उम्मेदवार

काठमाडौं, ८ कार्तिक–प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा टिकट वितरणप्रति असन्तुष्टी जनाएका नेताहरुले बागी उम्मेदवारी दिँदा दलका कतिपय उम्मेदवार जोखिममा पुगेका छन्। जनतामाझ लोकप्रिय नेताहरुले…

आदिवासी समुदायले मनाउदैं हुक्काहुक्की

गौरीगंज, ८ कार्तिक–दिपावलीको अवसरमा पूर्वी नेपालका आदिवासी समुदायले धुमधामसंग सामूहिक रुपमा हुक्काहुक्की खेलको आयोजना गरेर मनाउँदैछन् । यसैक्रममा राजवंशी समाज विकास समिति गौरीगञ्ज र राजवंशी समाज विकास समिति वार्ड नं…