आज गाईको पूजा गरिँदै

काठमाठौँ, ८ कार्तिक–तिहार अन्तर्गत आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने…

नेवार समुदायको नयाँ वर्षः आज म्हपूजा गर्दै

भक्तपुर, ८ कार्तिक–नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् । भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल…

लक्ष्मीपूजामा १३०५ मेगावाट विद्युत खपत, ३८० मेगावाट निर्यात

काठमाडौं, ८ कार्तिक–लक्ष्मी पूजाका दिन नेपालमा १३०५ मेगावाट विद्युत खपत भएको छ । यो अन्य दिनको तुलनामा उच्च हो । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा…

अमेरिकी विद्यालयमा गोली चल्यो, तीन जनाको मृत्यु

मिसौरी, ८ कार्तिक–संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि सोमबार प्रहरीले गोली हानेर एक जना…

आज खण्डग्रास सूर्य ग्रहण लाग्ने, स्वाती नक्षत्र र तुला राशिलाई अति कष्ट

काठमाडौं, ८ कार्तिक–कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२…

चुनाव-प्रचारमा सरकारी गाडीको दुरुपयोग

काठमाडौँ, ७ कात्तिक–मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा सरकारी गाडीको दुरुपयोग भएको गुनासो आएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता २०७९ को व्यवस्था लागू…

मोरङ ३ मा सुनिल शमा, भानुभक्त ढकाल र नायीका रेखा थापाबीच रोचक प्रतिस्पर्धा

पथरी (मोरङ), ७ कार्तिक-मोरङ निर्वाचन क्षेत्र नम्बर ३ आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि निक्कै चर्चामा छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका स्थायी कमिटी सदस्य, पूर्व स्वास्थ्य मन्त्री…

बालबालिका र कलाकारले खेले शीतल निवासमा देउसीभैलो

काठमाडौं, ७ कार्तिक–लक्ष्मी पूजाको दिन आज बालबालिका र कलाकारले राष्ट्रपति निवास शीतल निवासमा देउसीभैलो खेलेका छन्। राष्ट्रपतिको सरकारी आवास रहेको शीतल निवासमा सोमबार दिउँसो सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाको…

बेलायतको ५७ औँ प्रधानमन्त्रीमा भारतीय मूलका ऋषि सुनक

काठमाडौं, ७ कार्तिक–बेलायतको ५७ औँ प्रधानमन्त्रीमा भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक हुने पक्का भएको छ । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चयन भएका सुनक बेलायती इतिहासकै पहिलो अश्वेत तथा…

काठमाडौं लोलाङ हाइटको बालाजुमा आगलागी

काठमाडौं, ७ कार्तिक–सोमबार साँझ काठमाडौंको बालाजुमा आगलागी भएको छ। तारकेश्वर नगरपालिकाको लोलाङ हाइट, बालाजुमा रहेको एक जुत्ता कारखानामा आगो लागेको प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी…