राष्ट्रपति कार्यालय शीतल निवासमा देउसीभैली
काठमाडौं, ७ कार्तिक–राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व(२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थितमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थाले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो ।…
तिहारमा ९० प्रतिशत माला स्वदेशी
दमक, ७ कात्तिक–अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर…
लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ, ७ कार्तिक–नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा…
नेपालगञ्जमा चल्यो गोली
नेपालगञ्ज, ७ कार्तिक–नेपालगञ्जमा आइतबार बेलुकी गोली चलेको छ । नेपालगञ्ज उपमानगरपालिका–८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो । प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक…
आज नरक चतुर्दशी, कुकुर तिहार
काठमाडौँ, ७ कात्तिक–नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको…
आज लक्ष्मी पूजा, यस्तो छ ‘भैलो’ को अर्थ
काठमाडौँ, ७ कात्तिक–यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले…
झापामा गठबन्धनका उमेदवारहरुलाई बिजयी गराउन एकीकृत समाजवादीले कार्ययोजना बनाउदैं
बिर्तामोड, ६ कार्तिक–नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीको पुर्ण बैठकले गठबन्धनलाई सफल बनाउदै सम्पुर्ण उमेदवारहरुलाई बिजयी बनाउन ससक्त रुपमा लाग्न विशेष कार्ययोजना तय गरेर अगाडि बड्ने निर्णय गरेको छ ।…
सामुदायिक विद्यालयबाट अवकास प्राप्त शिबसताक्षीका दीर्घसेवी शिक्षक सम्मानित
झिलझिले, ६ कार्तिक–शिवसताक्षी नगरपालिकाले नगरका अवकास प्राप्त शिक्षकलाई सम्मान गरेको छ । शिवसताक्षी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा अन्तर्गतको शैक्षिक सम्मान समितिले एक कार्यक्रमकाबीच नगरभित्रका सामुदायिक विद्यालयबाट अवकास प्राप्त…
डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीद्वारा घोषणापत्र सार्वजनिक
काठमाडौं, ६ कार्तिक–डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिबद्धतापत्र नाम दिइएको घोषणापत्रमा नेपाल समाजवादीले ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’लाई मूल नाराको रुपमा…
मतदाताहरुको घरदैलोमा पुगेर भोट माग्दैं लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेद्वार गगन पुरी
दमक, ६ कार्तिक–नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको राजनीतिक पार्टीको तर्फबाट झापा क्षेत्र नं ५ (२) प्रदेशसभा सदस्यका साझा उम्मेदवार रेवतराज पुरी गगनले आज दमक वडाँ नं…
