राप्रपाको मुख्य प्रतिस्पर्धी एमालेः राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं, ६ कात्तिक–नेकपा (एमाले) सँग तालमेल गरेर चुनावमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका छन् । आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान…

पूर्वनेपाल सहकारीमा पदाधिकारीको मनपरीः धितो मूल्यांकनभन्दा चौबर बढी कर्जा लगानी

दमक, ६ कात्तिक–झापाको कमल गाउँपालिका–२ मा केन्द्रीय कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति र पदाधिकारीले आफूखुसी कर्जा वितरण गरेका छन् । जसले गर्दा २१ हजारभन्दा बढी सेयर सदस्य…

क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, ६ कात्तिक–नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले थप दुई दिनको म्याद थप गरेको छ । यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका लागि अदालतले…

आज काग तिहार

काठमाडौँ, ६ कात्तिक–कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने…

गठबन्धनका उम्मेदवारलाई जिताउनुस्ः देउवा

धनगढी, ६ कार्तिक–प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट जितको सफलता मिल्ने अपेक्षा राखेको बताएका छन् । आइतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै…

झापा २ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार हरि रानाः यस्ता रानाका एजेण्डा

झापा, ५ कात्तिक–झापाको कम्युनिष्ट आन्दोलन र सामाजिक अभियानमा परिचित नाम हो, हरि राना । सानैदेखि राजनीतिप्रति लगाव राख्ने राना २०३७ सालबाट विद्यार्थी राजनीतिमा होमिएका थिए । २०३९/०४० सालमा नेकपा मालेले…

सौजन्य बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

धरमपुर, ५ कार्तिक–सौजन्य बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शिबसताक्षी–२ मंगलबारे बजारमा सञ्चालित सौजन्य बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभाको अवसर…

धरमपुर बजार व्यवस्थापन समितिद्धारा आय-व्यय सार्वजनिक

धरमपुर, ५ कार्तिक–झापाको शिबसताक्षी–१ धरमपुरमा बुधबारका दिन साप्ताहिक रुपमा सञ्चालन हुने धरमपुर बजार व्यवस्थापन समितिले शनिबार आय–व्यय सार्वजनिक गरेको छ । सोही अवसरमा बजार व्यवस्थापन समितिले शुभदिपावली, छठ, फाल्गुनन्द जन्मजयन्ती,…

भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने

काठमाडौं, ५ कार्तिक–भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते…

निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

काठमाडौं, ५ कार्तिक–आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा…