क्रिकेटर सन्दीप लामिछानेमाथि लम्बियो अनुसन्धान, ४ दिनको म्याद थप
काठमाडौं, २ कात्तिक–क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ। यसअघि पहिलो चोटी सात पटक र दोस्रो चोटी पाँच पटक म्याद थप गरिएको थियो। अनुसन्धानका…
आगामी निर्वाचन हाम्रा लागि जीवन-मरणको सवाल होः प्रचण्ड
काठमाडौँ, २ कात्तिक–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी ४ मंसिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको…
नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः विप्लव
कपिलवस्तु, २ कात्तिक–नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा असोज २५ गतेदेखि आयोजित महाधिवेशनले विप्लवलाई पुनः महासचिवमा चयन गरेको हो । महाधिवेशनले ८१ सदस्यीय…
ताप्लेजुङमा ट्र्याक्टर दुर्घटनाः चारजनाको मृत्यु
ताप्लेजुङ, २ कात्तिक–ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ…
एमाले अध्यक्ष ओली अस्वस्थ
दमक, २ कात्तिक–मंगलबार (हिजो) दिउँसो गृहजिल्ला झापा आइपुग्नुभएका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष…
मेची-महाकाली बुहारीद्धारा कनकाईमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग
बिर्तामोड, १ कात्तिक–दिपावलीको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाज झापाले सुस्तमनस्थिति सरोकार समाज कनकाइमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । बुहारी संयुक्त आवाजका झापा जिल्ला अध्यक्ष शिखा खड्का गणेशको…
झापा क्षेत्र नं ४ मा विकासको निम्ति मेरो उम्मेद्वारीः देउकुमार थेबे
झिलझिले, १ कात्तिक–नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको संयुक्त गठबन्धन तर्फबाट क्षेत्र नं ४ का प्रतिनिधिसभाका प्रत्यासी उम्मेद्वार तथा कांग्रेस झापाका सभापती देउकुमार थेबे र प्रदेससभा (१)…
गौरादहको बैरातीका एक युवाले गरे आफैले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या
दमक, १ कार्तिक–आफैँले बोकेको पेस्तोलबाट गोली हानेर झापाको गौरादहमा आज साँझ पूर्व शसस्त्र प्रहरीका एक जवानले आत्महत्या गरेका छन् । गौरादह नगरपालिका वडा न ८ बैराती स्कुल अगाडी सोहि वडाका…
आफ्नो निर्वाचन क्षेत्रमा प्रचार-प्रसारका लागि आइपुगेका एमाले अध्यक्ष ओलीले पत्रकारहरुलाई पर्खाए मात्रै
दमक, १ कार्तिक–झापा क्षेत्र नं ५ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा आइपुग्नु भएको छ । अध्यक्ष ओली निर्वाचन…
झापा ४ मा एमालेबाट प्रतिनिधिसभाका उम्मेद्वार साँवाको चुनावी घरदैलो अभियान तिब्रता
दमक, १ कार्तिक–नेकपा (एमाले) को तर्फबाट झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एलपी सावाँ लिम्बूले जनताको घर–दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । झापा ४ मा एमालेबाट प्रतिनिधि…
