क्यान्सरबाट पीडित विशाल राई उपचारार्थ आयोजित कन्सर्टको आम्दानी र खर्च विवरण सार्वजनिक

दमक, २७ असोज–गत असोज १० गते दमकमा गरिएको सांगीतिक कार्यक्रमको आय–व्यय सार्वजनिक गरिएको छ । शिवसताक्षी ८ का २९ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ आयोजित मुस्ताङ मनोरञ्जन धमाका कन्सर्टको…

जसपाका चार मन्त्री बर्खास्त

झापा, २७ असोज–प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम सङ्घीय मामिला तथा सामान्य…

देबदर्शन कृर्षि सहकारी संस्थाको सातौं बार्षिक साधारणसभा सम्पन्न

अनिलदेब राई, २७ असोज–झापाको दमक–६ मा अवस्थित देबदर्शन कृषि सहकारी संस्थाको आज (बिहिबार) सातौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । दमकको पशुपती मन्दिरको सभा हलमा सम्पन्न बार्षिक साधारणसभामा आर्थिक बर्ष…

एमाले झापाले गौतम, राना र गिरीलाई गर्यो कारबाही

दमक, २७ असोज–नेकपा एमाले झापाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी विरोधी गतिविधि गरेको भन्दै ३ जना कार्यकर्तालाई कारवाही गरेको छ । निर्वाचन क्षेत्रहरुमा पार्टी…

नेता भीम रावलले एमाले नछाड्ने, पार्टीमै रहेर संघर्ष गर्ने

काठमाडौं, २७ असोज–नेकपा (एमाले) का नेता डा.भीम रावलले पार्टी नछाड्ने स्पष्ट पारेका छन् । अछाम क्षेत्र नम्बर १ बाट सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसिदिएपछि आक्रोशित उनले…

बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास

टीकापुर, २७ असोज–कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो । वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौँ र घरमै बसौँ भनी…

सन्दीपलाई म्याद थपका लागि आज अदालत लगिँदै

काठमाडौं, २७ असोज–क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं…

किन मागे एमाले अध्यक्ष ओलीले गृहमन्त्रीको राजीनामा ?

काठमाडौं, २७ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन्। गैर आवासीय नेपाली संघ २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष…

आज पत्रकार सम्मेलन गर्दै भीम रावल

काठमाडौं, २७ असोज–नेकपा (एमाले) नेता भीम रावलले पत्रकार सम्मेलन गर्दैछन्। निर्वाचनमा टिकट नपाएको र आफ्नो पछिल्लो राजनीतिक यात्राका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्न रावलले आज दिउँसो १ बजे कार्की व्याङ्केट…

संयुक्त राष्ट्रसङ्घमा नेपालद्वारा युक्रेनको पक्षमा मतदान

वाशिङ्गटन डिसी, २७ असोज–संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि…