घनश्याम भुसालले पाए त्रिभुज चुनाव चिन्ह
काठमाडौँ, २७ असोज–नेकपा (एमाले) बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । पार्टी कमिटीबाट सिफारिस भएपनि गठबन्धनको समर्थनमा उम्मेदवार बनेका भुसाललाई निर्वाचन आयोगले त्रिभुज…
धरमपुरबाट अवैध काठसहित एक जना नियन्त्रणमा
धरमपुर, २६ असोज–झापाको शिवसताक्षी–१ धरमपुरबाट प्रहरीले आज बिहान अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी–१ धरमपुर चोकका खगेन्द्रप्रसाद दाहालको घरमा अवैध…
झापा ५ मा ओलीलाई गठबन्धनसँगै स्वतन्त्र उम्मेदवार युग पाठकको चुनौती
झापा, २६ असोज–झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले बुधबार आफुलाई पुतली चुनाव चिह्न दिएको उम्मेदवार पाठकले बताए…
कांग्रेसका बागी उम्मेदवारलाई ५ वर्षका लागि निष्कासित
काठमाडौँ, २६ असोज–नेपाली कांग्रेसले बागी उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक समेत बसेकाहरुलाई पार्टीको साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी…
थप ५१ जनामा कोरोना पुष्टि
काठमाडौं, २६ असोज–पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४३ जनाको पीसीआर परीक्षणमा ४५ जना…
दोहोरो कुराकानी गर्न थाले शताब्दी पुरुष जोशी
काठमाडौं, २६ असोज–शताब्दी वाङ्मय पुरुष डा। सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ…
राष्ट्रपतिबारे अनर्गल बोलेको भन्दै ओलीले मागे गृहमन्त्रीको राजीनामा
काठमाडौँ, २६ असोज–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपाली संघ (एनआरएनए) को मञ्च दुरुपयोग गरेको बताएका छन् । आज (बुधबार) गैरआवासीय नेपाली सङ्घको…
झापामा मोटरसाईकल दुर्घटना चालकको मृत्यु
कन्काई (झापा), २६ असोज–आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको कन्काई नगरपालिका–३ मा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल…
झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका लागि २५ जना उम्मेद्वार
दमक, २६ असोज–झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ २५ जना उम्मेद्वार कायम रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका दुई आकांक्षी उम्मेद्वारले मनोनयन फिर्ता लिएपनि ३ महिलासहित अझै…
जाँतो चुनाब चिन्ह लिएर आए झापा क्षेत्र नं ४ प्रदेश (१) का स्वतन्त्र उमेद्धार शान्तिराम
झिलझिले, २५ असोज–आसन्न मंसिर ४ मा हुने निर्बाचनमा झापा ४ (१) का स्वतन्त्र उमेद्धार शान्तिराम न्यौपानेले जाँतो चुनाब चिन्ह पाएका छन । आज निर्बाचन कार्यलय क्षेत्र नम्बर ४ झापाले उनलालाई…
