मैले नै बारा रोजेको हुँ, यहाँ ५०औँ करोडको बजेट पारेको छुः किसान श्रेष्ठ

काठमाडौं, २४ असोज–पाँच वर्षअघि तनहुँमा नेकपा एमालेका तर्फबाट भारी मतसहित नेपाली काँग्रेसका हेभिवेट नेता रामचन्द्र पौडेललाई पराजित गरेका पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ यसपटक बाराबाट…

झापा क्षेत्र नंं ४ मा प्रतिनिधिसभातर्फ २० जना, प्रदेशसभातर्फ २३ जनाको उम्मेदवारी दर्ता

दमक, २४ असोज–मंसीर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ४ बाट दुई महिलासहित ४३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।…

सन्दीपलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं, २४ असोज–बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई ७ दिन म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौंले उनलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको उनका वकिल सरोज घिमिरेले जानकारी दिए।…

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

काठमाडौं, २४ असोज–राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परीक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । भण्डारी अस्वस्थ भएपछि शनिबार त्रिवि शिक्षण…

शताब्दी पुरुष सत्य मोहन जोशीको आईसीयूमा उपचार हुँदै

काठमाडौँ, २४ असोज–वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीलाई आईसीयूमा सारिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएको ७ गतेदेखि उनको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । लामो समयदेखि प्रोष्टेड र…

प्रदेश १ मा नेकपा (माओवादी केन्द्र) का २६ उम्मेदवारः १३ नयाँ, १३ पुरानै

विराटनगर, २४ असोज–प्रदेश १ का २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा (माओवादी केन्द्र) ले गठबन्धनबाट २६ जना उम्मेदवार पाएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभाका १९…

तीन पदका लागि ताप्लेजुङमा २८ जनाको उम्मेदवारी

ताप्लेजुङ, २४ असोज–प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङमा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ । आगामी मङ्सिर ४…

डडेल्धुरामा प्रधानमन्त्री देउवाको उम्मेदवारी आरजुमार्फत दर्ता

डडेल्धुरा, २४ असोज–प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गराएका छन् । उनको वारिसनामामार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको हो । प्रधानमन्त्री पत्नी एवम्…

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको भोजपुरमा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता

भोजपुरः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि आफ्नै गृहजिल्ला भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं ‘क’ बाट आज उम्मेदवारी दर्ता गरेका छन् । उनले सत्तारुढ गठबन्धन…

झापा ५ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुद्धारा मनोनयन दर्ता

दमक, २३ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनल क्षेत्र रहेको झापा क्षेत्र नंम्बर ५ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले झापा संघीय तथा प्रदेशसभा सदस्यमा आफना उम्मेदवारी दर्ता गराएका छन्…