प्रधानमन्त्री देउवालाई जवाफ दिन आज २ बजेसम्मको समय
काठमाडौँ, २५ असोज–निर्वाचन कार्यालय डडेलधुराले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई फरक फरक जन्ममितिका सम्बनधमा प्रस्ट पार्न आज २ बजेसम्मको समय दिइएको छ । डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवार भएका प्रधानमनत्री देउवाको…
झापा क्षेत्र नंम्बर ५ मा ओलीसहित २७ उम्मेदवार, १४ जना स्वतन्त्र उम्मेदवारी
दमक, २४ असोज–नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् । यस निर्वाचन क्षेत्रबाट…
रवि लामिछानेले किन रोजे चितवन २ ?
चितवन, २४ असोज–राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुका अनुसार सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लड्ने लगभग तय भइसकेको थियो । काठमाडौं २ बाट चुनाव लड्न चाहेका आकांक्षीहरुलाई पनि…
साथीको हत्या आरोपमा महिलासहित तीन पक्राउ
झापा ,२४ असोज–तास खेलेको विषयमा हारजीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई आज झापा प्रहरीले सार्वजनिक गरेको छ । अर्जुनधरा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा विजयादशमीको…
भोजपुरमा शेरधन–सुदनको तेस्रो भिडन्त
काठमाडौं, २४ असोज–पुराना प्रतिस्पर्धी हुन् नेकपा (एमाले) का धेरधन राई र नेकपा (माओवादी केन्द्र) का सुदन किराती । भोजपुरका पुराना प्रतिस्पर्धीको यसपालि फेरि पनि चुनावी मैदानमा भेट हुने भएको छ…
शिक्षासेवी कमल पौडेलले दिए झापा ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी
दमक, २४ असोज–लामो समय शिक्षण क्षेत्रको संस्थागत नेतृत्वगर्दै अध्यायपनमा कार्यरत झापा शिबसताक्षी–८ का कमल पौडेलले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नंम्बर ५ बाट स्वतन्त्र उम्मेदवार दिनुभएको…
झापा ५ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धन उम्मेदवारहरुको भेला
दमक, २४ असोज–झापा निर्वाचन क्षेत्र नंम्बर ५ मा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन चुनावी अभियान शुरु गरिएको छ । कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा सोमबार भएको गठबन्धन दलहरुको भेलाले…
डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो
काठमाडौं, २४ असोज–डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार…
थप २७ जनामा कोरोना पुष्टि
काठमाडौं, २४ असोज–देशभर थप २७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको…
सर्वसत्तावाद परास्त गर्न झापा क्षेत्र नं २ मा मेरो उम्मेद्वारीः हरिकुमार राना
बिर्तामोड, २४ असोज–झापा क्षेत्र नं–२ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार रानाले सर्वसत्ताबादका मतियारलाई सत्तामा पुर्याउँदा समस्या उत्पन्न भएको बताउँदै यसको अन्त्यका लागि गठबन्धन दलको समर्थनमा आफूले उम्मेद्वारी दर्ता गराएको बताउनुभएको छ…
