जनमुक्तिले झापा क्षेत्र नं २ मा आफ्नो उम्मेद्वार उभ्यायो
अर्जुनधारा, २३ असोज–पहिचान पक्षको वकालत गर्ने पहिलो दल राष्ट्रिय जनमुक्ति पार्टीले झापा क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आफ्नो उम्मेद्वार मनोनयन दर्ता गराएका छन्…
गोरखा–२ मा प्रचण्डविरुद्ध डा.माधवी भट्टको उम्मेदवारी
पर्वत, २३ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएको ठाउँ गोरखा–२ मा बागी उम्मेदवारी परेको छ। लोकतन्त्रमा एक राजनीतिक दलका कार्यकर्ताले अर्को राजनीतिक दलको चुनाव चिह्नमा मतदान…
कांग्रेसको भन्दा तेब्बर मतान्तरले विजयी बन्छौँः महेश बस्नेत
भक्तपुर, २३ असोज–नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन्। नेता बस्नेतले गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भइरहेको बताए। उनले आगामी निर्वाचनमा प्रतिपक्षी कांग्रेसको भन्दा तेब्बर…
झापा ५ मा उम्मेदवारी दर्तापछि ओलीले भने-‘विकासका लागि एमालेको जित आवश्यक’
दमक, २३ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परास्त गरि देशमा स्थिरता ल्याउन एमालेको जित आवश्यक भएको वताएका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता…
लेखक युग पाठकद्धारा झापा-५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता
दमक, २३ असोज–राजनीति विश्लेषक तथा लेखक युग पाठकले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि क्षेत्र हो । पाठकले दिउँसो…
एमाले शिबसताक्षीका नेता तथा निवर्तमान वडाध्यक्ष केहरसिंह बस्नेत एकीकृत समाजवादीमा प्रवेश
चन्द्रडाँगी (शिबसताक्षी), २२ असोज–नेकपा (एमाले) झापा जिल्ला क्षेत्रीय कमिटी सदस्य तथा शिवसताशी नगरपालिका वडा न ८ का निवर्तमान वडा अध्यक्ष केहरसिंह बस्नेत नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ ।…
झापामा सत्तारुढ गठबन्धनको सिट बाँडफाडः १, ३, ४ र ५ कांग्रेस, २ मा माओवादीलाई
दमक, २२ असोज–झापाको ५ वटा संघ र १० वटा प्रदेशसभाको सिट बाँडफाडमा सहमति जुटाएका छन् । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि दलीय सहमति जुटाएका हुन् । जसअनुसार झापाको…
झापा क्षेत्र नंम्बर १, ३, ४ र ५ कांग्रेस, २ मा माओवादीलाई
दमक, २२ असोज–झापाको ५ वटा संघ र १० वटा प्रदेशसभाको सिट बाँडफाडमा सहमति जुटाएका छन् । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि दलीय सहमति जुटाएका हुन् । जसअनुसार झापाको…
राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना
काठमाडौं, २२ असोज–राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । डेंगुको लक्षण देखिएपछि उनी आज (शनिबार) विहान ११ बजे महाराजगञ्जस्ति शिक्षण अस्पतालमा भर्ना भएकी हुन् । शिक्षण अस्पतालका सूचना अधिकारी…
पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवारी दर्ताका लागि बाबुरामसँगै गोरखा जाने
काठमाडौं, २२ असोज–सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार उम्मेदवारी दर्ताका लागि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईसँगै गोरखा जाने भएका छन् । जनयुद्धकालका सहयोद्धा समेत…
