रवीन्द्र मिश्र भन्छन्ः ‘अब देश आउँछ ठिक ठाउँमा’

काठमाडौँ, १२ असोज–विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दै छन् । उनी नेतृत्वको समूह राप्रपामा समाहित हुन लागेको हो । मिश्रले आफू र…

एमाले अध्यक्ष भन्छन्ः ‘आत्मालोचना गरे मात्रै १० भाइलाई टिकट’

काठमाडौँ, १२ असोज–नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका…

एकीकृत समाजवादी शिवसताक्षी नगर कमिटीले दशै-तिहारको शुभकामना आदान-प्रदान गर्ने

शिवसताक्षी (झिलझिले), ११ असोज–नेकपा (एकीकृत समाजबादी) शिवसताक्षी नगर कमिटीले असोज १५ गते शनिबार दशै-तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । एकीकृत समाजबादी शिबसताक्षी नगर कमिटीको मंगलबार सम्पन्न…

मंगलबारेस्थित नवदुर्गा कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारण सभा सम्पन्न

शिवसताक्षी (धरमपुर), ११ असोज–झापाको शिवसताक्षी–२ मंगलबारे बजारमा सञ्चालित माता नवदुर्गा कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारण सभा विविध कार्यक्रम गरि सोमबार सम्पन्न गरेको छ। ११औं बार्षिक साधारण सभामा सो सहकारी…

प्रतिनिधिसभाका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं, ११ असोज–निर्वाचन आयोगले आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्च सीमा बढाउने तयारी गरेको छ । मंगलबार आयोगले दलहरुसँग छलफल गर्दै बैज्ञानिक तवरले निर्वाचन खर्चको सीमा बढाउने…

थप ५४ जनामा कोरोना पुष्टि

काठमाडौं, ११ असोज–नेपालमा थप ५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ८२९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टिजेन विधिबाट १२ जनामा सङ्क्रमण पुष्टि भएको…

चुनाव जितेर एमालेले सरकार बनाउँछः ईश्वर पोखरेल

काठमाडौं, ११ असोज–नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिमा उमेरले बुढो र युवा नहुने बताउनु भएको छ । एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष…

दमक थुलुङ डेन्टल क्लिनिकबाट दाँत सम्बन्धी विशेषज्ञसहितको सेवा दिन शुरु

दमक, ११ असोज–दन्त रोगीहरुको समस्यालाई मध्यनजर गरेर दमक थुलुङ डेन्टल क्लिनिकले आधुनिक प्रविधिसहितको दन्त सेवा दिन शुरु गरेको छ । दमक थुलुङ डेन्टल क्लिनिकले आज दमकमा पत्रकार सम्मेलनको आयोजना गरी…

दमकको फुटपाथलाई थप ब्यवस्थित गरिने

दमक, ११ असोज–दमकको फुटपाथलाई थप ब्यवस्थित गरिने भएको छ । दमक नगरपालिकाले फूटपाथ ब्यवस्थित तथा बजारीकरणका बिषयमा सरोकारवालावीच छलफल गरि फूटपाथ व्यवस्थित गर्ने निर्णय गरेको नगरपालिकाले छ । दमक नगरपालिकाकी…

रवीन्द्र मिश्र अब राप्रपाको वरिष्ठ उपाध्यक्ष, पाँचौँ वरीयता

काठमाडौँ, ११ असोज–विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेका हुन् ।…