न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?
काठमाडौँ, ११ असोज–गत फागुनदेखि कायममुकायम (कामु) को जम्मेवारीमा चलेको न्यायपालिकाले आगामी मंसिरसम्म प्रधानन्यायाधीश नपाउने देखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग सिफारिस दर्ता गरेपछि न्यायालयको जिम्मेवारी कामु प्रधानन्यायाधीशमा गएको…
गाउँगाउँमा सिंहदरबार पुर्याउन कांगेसको जित आवश्यकः प्रकाशमान सिंह
काठमाडौँ, ११ असोज–नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रकाशमान सिंहले देशको संविधान जोगाउँदै गाउँगाउँमा सिंहदरबार पुर्याउन आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांगेसको बहुमत आवश्यक भएको बताएका छन् । नेपाली कांग्रेस…
मंगलवारेस्थित सगुन युवा क्लवको सामुदायिक भवन उद्घाटनसंगैं रक्तदान र आँखा शिविर
दमक, १० असोज–झापाको कमल–५ मंगलवारेस्थित सगुन युवा क्लवले आज आयोजना गरेको रक्तदानमा ४० पिन्ट रगत संकलन भएको छ । घटस्थापनाका अवसर पारेर आयोजना गरेको रक्तदानमा ११ महिलासहित ४० जनाले रगतदान…
उद्यम बिकास सहकारी संस्थाको १४औं साधारण सभा सम्पन्न
दमक, १० असोज–दमक–६ मा सञ्चालित उद्यम विकास वचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा सो सहकारी संस्थाकी अध्यक्ष चन्द्रकुमारी खड्का भट्टराईले संस्थाको…
नेपाल-भारत सीमामा पर्खाल लगाउनु पर्छः वामदेव गौतम
बर्दिया, १० असोज–वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल(भारत खुला सीमा मुलुकको हितमा नभएको बताएका छन् । उनले दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनु पर्ने बताएका छन् ।…
दमकस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न
दमक, १० असोज–दमककै पुरानो सहकारी संस्थाहरुबीच दमक–८ सेतुमारी रोडबाट सञ्चालित राष्ट्रिय बहुमुखी सहकारी सस्थाको २३औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसर पारेर राष्ट्रिय बहुमुखी सहकारी सस्थाले आर्थिक वर्ष…
५३ जना कोरोना संक्रमित थपिए, ८४ संक्रमणमुक्त
काठमाडौं, १० असोज–देशभर सोमबार ५३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक विवरणअनुसार २ हजार ६२४ जनामा गरिएको परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो।…
डेंगुले मृत्यु हुनेको संख्या ३२ पुग्यो
काठमाडौं, १० असोज–नेपालमा डेंगु संक्रमणबाट मुत्यु हुनेको संख्या ३२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो विवरणअनुसार हालसम्म डेंगु…
प्रचण्डले भनेः ‘म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन’
चितवन, १० असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र कमजोर बनाउने षडयन्त्र भएको बताएका छन् । घटस्थापनाका अवसरमा चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केहि मान्छेहरु…
नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपतिको गम्भीर भूलः गौतम
नेपालगञ्ज, १० असोज–नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं पूर्वप्रधानमन्त्री वामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो भूल गरेको बताएका छन् । नेपालगञ्जमा आइतबार पत्रकारहरूसँगको कुराकानीमा नेता गौतमले…
