देशलाई असफल नेतृत्वको चक्रब्यूहबाट मुक्त गराउनैपर्छः लिङ्देन

काठमाडौँ, १० असोज–राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दसैैंको शुभकामना दिँदै राजेन्द्र लिङ्देनले देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् । दसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा…

व्यवसायीलाई बोलाएर प्रधानमन्त्रीले भनेः ‘दसैंमा मूल्य नबढाउनुहोस् !’

काठमाडौं, ९ असोज–प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श…

पत्रकार महासंघ झापाका उपाध्यक्ष सुशिलाका श्रीमान देवीप्रसाद मृत फेला

बिर्तामोड, ९ असोज–इलाम जाने भनी चार दिनदेखि घर बाहिर रहेका बिर्तामोड ४ का देवीप्रसाद पोखरेल आज अर्जुनधारा १० कालीझोडास्थित प्रगति सामुदायीक वनमा मृत फेला परेका छन् । हिजो बेलुका ४…

डेंगुका कारण १ हजार ५०४ जना संक्रमित

काठमाडौं, ९ असोज–पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको…

थप ५१ जनामा कोरोना पुष्टि

काठमाडौं, ९ असोज–पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा…

नेपाली फुटबल टोली बंगलादेशसँग खेल्न तयार

काठमाडौं, ९ असोज–बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ। आइतबार टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो। नेपाली पुरुष राष्ट्रिय…

प्रदेश १ का स्वास्थ्यमन्त्रीले कार्यालयबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर

विराटनगर, ९ असोज–प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन्। मन्त्री यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर हटाएर प्रदेश प्रमुख पर्शुराम…

लिङ्देनको प्रस्तावः ‘प्रदेश खारेज गरौं, संघ र स्थानीय सरकार बलियो बनाऊ’

महोत्तरी, ९ असोज–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूमा पारेको आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठिभरका केही नेताले देशको हालत दयनीय…

उच्चतम तहमा बस्ने व्यक्तिहरूले नै संविधान मिचेः डा. बाबुराम भट्टराई

काठमाडौँ, ९ असोज–नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरूले नै संविधानलाई मिच्ने गरेको बताएका छन् । आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले…

समायोजित सेनाको मागप्रति सकारात्मक छुः प्रचण्ड

चितवन, ९ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन् । अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय…