देशको नेतृत्व गर्ने इच्छा छः रामचन्द्र पौडेल

काठमाडौँ, ९ असोज–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व…

सर्वेश्वरी कृषि सहकारी संस्थाद्धारा दमकमा रक्तदान

दमक, ९ असोज–झापाको दमक–६ बाट सञ्चालित सर्वेश्वरी कृषि सहकारी संस्थाको आज छैठौ वार्षिक साधारणसभा तथा छैठौं बार्षिक उत्सव सम्पन्न भएको छ । सस्थाको छैठौ वार्षिक साधारणसभा तथा छैठौं बार्षिक वार्षिक…

सर्वेश्वरी कृषि सहकारी संस्थाको छैठौ वार्षिक साधारणसभा तथा बार्षिक उत्सव सम्पन्न

दमक, ९ असोज–झापाको दमक–६ बाट सञ्चालित सर्वेश्वरी कृषि सहकारी संस्थाको आज छैठौ वार्षिक साधारणसभा तथा छैठौं बार्षिक उत्सव सम्पन्न भएको छ । दमकस्थित उद्योग बाणिज्य संघको भवनमा आयोजित सहकारी संस्थाको…

क्लब हिमालयन टाइगर दमकको चौथो साधारणसभाबाट नयाँ नेतृत्व चयन

दमक, ८ असोज–युवा उद्यमी व्यवसायी र विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीहरुले सामाजिक काम गर्ने उदेश्यले स्थापना गरेको क्लब हिमालयन टाइगरको दमकमा आज सम्पन्न चौथो साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको छ ।…

झापा ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नन्दराज राईको स्वतन्त्र उम्मेद्वारी घोषणा

झिलझिले, ८ असोज–झापाको क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नन्दराज राईले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । शिवसताक्षी-८ झिलझिलेस्थित युङ्गी क्याफेमा पत्रकार सम्मेलन गरेर शिवसताक्षी-८ का राईले आफ्नो…

प्रेम गीत–३ ले भारतमा पहिलो दिनमै कमायो डेढ करोड रुपैयाँ

मकवानपुर, ८ असोज–प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय…

नेपालमा विदेशी दबाब र प्रभाव बढ्योः कमल थापा

मकवानपुर, ८ असोज–राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको भन्दै अब राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बेला आएको बताएका छन् । शनिबार हेटौंडा-१३…

नेपालमाथि अमेरिका, चीन र भारतको तानातान बढ्दो छः डा बाबुराम भट्टराई

काठमाडौं, ८ असोज–नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले नेपालको…

राष्ट्रपतिको कदमविरुद्ध सिके राउतद्वारा चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं, ८ असोज–राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । असोज ७ गते बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा…

अन्ततः एमालेसँगै गठबन्धन गर्दै लोसपा

झापा, ८ असोज–नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विषयमा तराई मधेसमा विभिन्न दलका कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । तर मधेसवादी दल भनिएको लोसपा नेपाल भने नागरिकता विधेयकको विपक्षमा…