झापा मेचीनगरमा मोटरसाइकल आपसमा ठोकिदा दुईजनाको मृत्यू
दमक, ८ असोज–झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी एक घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा शुक्रबार…
फेडेररले लिए खेलबाट सन्यास
काठमाडौं, ८ असोज–टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन्। लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन्। २० पटकको…
मेस्सीको दुई गोलमा अर्जेन्टिनाको अपराजित यात्रा जारी
काठमाडौं, ८ असोज–कतार विश्वकपको उपाधि दाबेदार अर्जेन्टिनाले विश्वकपको तयारीका स्वरुप खेलेको मैत्रिपुर्ण खेलमा होन्डुरसलाई ३–० ले पराजित गरेको छ। जितसँगै अर्जेन्टिनाले ३४ खेल सम्म आफ्नो अपराजित यात्रा जारी राखेको छ।…
अध्यक्ष ओली भन्छन्ः ‘एमालेको लहर देखेर गठबन्धन थरर काम्छ’
काठमाडौँ, ८ असोज–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् । एमालेको लहर देखेर…
समयमा काम नगर्ने परिपाटीले करोडौँका योजनाहरू अलपत्रः झाँक्री
गुल्मी, ८ असोज–नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीहरूले समयमा काम सम्पन्न नगर्दा विकास निर्माण कार्यमा ठूलो असर पुगेको बताएकी छन् । शुक्रबार गुल्मीमा…
भारतबाट दूध आयात गर्ने सरकारको निर्णय अनुपयुक्तः अध्यक्ष थापा
काठमाडौँ, ८ असोज–राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको बताएका छन् । निर्णयले किसान र व्यवसायीलाई धरासायी बनाउने भन्दै थापाले निर्णय तत्काल फिर्ता…
प्रदेशस्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा १० खेलाडी छानिए
बिर्तामोड, ६ असोज–नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट शारीरिक सुगठनका १० जना खेलाडीले सहभागिता जनाउने भएका छन् । झापाको बिर्तामोडस्थित अतिथिसदनमा भएको प्रदेश १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा…
पाडाजुँगीस्थित लगनशील कृषि सहकारी संस्थाको १५औं साधारण सभा सम्पन्न
दमक, ६ असोज–झापाको कमल ५ पाडाजुँगीस्थित लगनशील कृषि सहकारी संस्थाको १५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेमप्रसाद कोइरालाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष लालबहादुर…
मन्त्रिपरिषद बैठकद्धारा भद्रपुर र भोजपुर अस्पतालको स्तरोन्नती गर्ने निर्णय
विराटनगरर प्रदेश-१ मन्त्रिपरिषद्को बैठक आज बिहिबार बसेको छ । बैठकले प्रदेशका दुई अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको छ । प्रदेश नं। १ को प्रादेशिक अस्पताल भद्रपुर झापाको स्नरोन्नति गरी दुई…
बंगलादेशविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा
काठमाडौं ६ असोज–बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। एन्फा कार्यालयमा बिहीवार एक कार्यक्रमको आयोजना गरेर एन्फाले बंगलादेशसँग हुने…
