नागरिकता विधेयकः प्रमाणीकरण नगरेकोमा राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्चमा ५ मुद्दा

काठमाडौं, ६ असोज–नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विरोधमा सर्वोच्च अदालतमा ५ वटा रिट दर्ता भएका छन्। संसद्का दुवै सदनबाट दोहोर्‍याएर पारित भएको नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण गर्नुपर्ने…

राष्ट्रपतिबाट दोस्रो पटक संविधान उल्लङ्घनः यादव

जनकपुर, ६ असोज–पूर्वराष्ट्रपति डा।रामवरण यादवले सङ्घीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लङ्घन गरेको आरोप लगाएका छन् । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र…

राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिन्छः अध्यक्ष नेपाल

काठमाडौँ, ६ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिने बताएका छन् । बुधबार काठमाडौँमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसँग…

धरमपुरका नेम्बाङद्धारा प्रतिनिधि सभा सदस्यमा झापा ४ बाट स्वतन्त्र उम्मेद्धारीको घोषणा

धरमपुर, ६ असोज–झापाको शिबसताक्षी–१ धरमपुरका पुर्ण फेजङ नेम्बाङले आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार दिने घोषणा गर्नुभएको छ । लामो समय शैक्षिक क्षेत्रमा काम गरिसक्नुभएका नेम्बाङले आज धरमपुरस्थित ओप्पा…

चार युवाले सञ्चालन गरे दुधेमा धन्यवाद मार्ट

दुधे, ५ असोज–झापाको शिबसताक्षी–९ दुधेमा बुधबारदेखि धन्यवाद मार्ट सञ्चालनमा आएको छ । नुनदेखि सुनसम्म पाइने सो मार्टको नगर प्रमुख मेघाहाङ थोप्राले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा नगरका निवर्तमान उपप्रमुख…

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई ७ लाख ५० हजार जरिवाना

हेटौँडा, ५ असोज–गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन–२०७९ मा बागमती प्रदेशका स्थानीय तहहरूमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएकालाई निर्वाचन आयोगले रु।३ अर्ब ७५ करोड ८१ लाख जरिवाना…

गठबन्धनका दलनिकट विद्यार्थी संगठनले गरे राष्ट्रपतिको पुत्ला दहन

काठमाडौं, ५ असोज–सत्ता गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरूले आज साँझ राष्ट्रपतिको पुत्ला दहन गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी असंवैधानिक कदम चालेको भन्दै विरोधमा विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला…

दमकस्थित भूटानी शरणार्थी शिविरका एलबी गुरुङको खुकुरी प्रहारबाट मृत्यु

दमक, ५ असोज–झापाको दमकस्थित भूटानी शरणार्थी शिविर वेलडाँगीका एक यूवाको खुकुरी प्रहारबाट मृत्यु भएको छ । दमकस्थित वेलडाँगी शिविरमा बसोवास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ बर्षीय लालबहादुर गुरुङलाई…

आदिवासी जनजाति महासंघको ७औं जिल्ला अधिवेशनबाट निर्वाचित समितिद्धारा पदभार ग्रहण

दमक, ५ असोज–नेपाल आदिवासी जनजाति महासंघ झापाको ७औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले आज (बुधबार) पदभार ग्रहण गरेका छन् । शिबसताक्षी नगरपालिकाको वडा नं ११ दुधेस्थित आदिवासी जनजाति महासंघ…

केपी शर्मा ओलीको गृह क्षेत्र झापा ५ मा एमालेद्धारा निर्वाचनको तयारी

दमक, ५ असोज–प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह क्षेत्र झापा क्षेत्र न ५ मा चुनावी तयारीमा जुटेको छ । चुनावको तयारीकै क्रममा उसले मूल परिचालन…