ला लिगाः रियललाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा

झापा, २ असोज–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित इल्चेलाई ३–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।…

माईपूर्व झापामा भारतबाट आयातित माछा बिक्रीमा रोक

झापा, २ असोज–झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री(वितरणमा रोक लगाउने निणर्य गरिएको छ । जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निणर्य गरिएको हो ।…

चोलेन्द्र आज सर्वोच्च फर्किने, गेटमै रोक्ने बारको चेतावनी

काठमाडौं, २ असोज–सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज (आइतबार) अदालत फर्कने भएका छन् । कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि शनिबार नै सूचना दिएको स्रोतले…

अछाम पहिरो अपडेटः मृतकको सङ्ख्या २२ पुग्यो

अछाम, २ असोज–अछाममा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको…

झापा क्षेत्र नम्बर ४ (१) मा संघीय लिम्बूवान प्रान्तिय मञ्च सम्बद्ध भातृसंगठनहरु बन्दैं

धरमपुर (शिबसताक्षी), १ असोज–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल, संघीय लिम्बूवान प्रान्तिय मञ्च झापा क्षेत्र नम्बर ४ (१) अन्तर्गत चारवटा भातृसंगठनहरु पुनःगठन गरिएको छ । शिबसताक्षी नगरपालिकाको वडा नम्बर १ धरमपुरस्थित…

३० वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो

काठमाडौँ, १ असोज–‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भने ।…

गोर्खाली हर्टको प्रथम अधिबेशन असोज १५ गते दुधेमा सम्पन्न हुने

शिवसताक्षी (झिलझिले), १ असोज–गोर्खाली हर्ट नेपालले यहि असोज १५ गते प्रथम एतिहासिक अधिबेशन गर्ने भएको छ । बिगत ५ बर्षदेखि बिशुद्ध सामाजिक कार्यमा समर्पित रहेर बिभिन्न सेवामुलक काम गर्दै आएको…

झापाको दमक–५ मा अवस्थित राजेश मोटर्स प्रालिले १२५ सीसीसहित नयाँ मोडलका बजाज कम्पनीको पल्सर मोटरसाइकल बजारमा ल्याएको छ । विश्वकर्मा बाबाको पुजाको अवसर पारेर राजेश मोटर्स प्रालिले प्रति लिटर ६५…

बजाज कम्पनीको १२५ सीसीसहित नयाँ मोडलका मोटरसाइकल बजारमा आइपुग्यो

दमक, १ असोज–झापाको दमक–५ मा अवस्थित राजेश मोटर्स प्रालिले १२५ सीसीसहित नयाँ मोडलका बजाज कम्पनीको पल्सर मोटरसाइकल बजारमा ल्याएको छ । विश्वकर्मा बाबाको पुजाको अवसर पारेर राजेश मोटर्स प्रालिले प्रति…

मान्छेलाई लात्ताले हान्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छः प्रचण्ड

काठमाडौं, १ असोज–सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान प्रविधिलाई राम्रोसँग आत्मसात गर्न सकेका राष्ट्र विकसित भएको बताएका छन् । शनिबार पेरिसडाँडामा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा…