अछाममा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौँ, १ असोज–अछामको तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला…

दशैँको टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा

काठमाडौँ, १ असोज–यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११-५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसदिन बिहान १०-३४ बजे देवी विसर्जन गरी…

महाअभियोग सिफारिस समितिले आज प्रतिवेदन बुझाउने

काठमाडौँ, १ असोज–निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज बुझाउने भएको छ । शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट…

प्रदेश १ का शहीद परिवारलाई उपचार खर्च दिने सरकारको निर्णय

विराटनगर, ३१ भदौं–प्रदेश १ मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ९ वटा मन्त्रालयले पेश गरेका प्रस्ताव पारित गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि, निर्देशिका,…

भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनशिपको फाइनलमा

काठमाडौं, ३१ भदौं–राजधानीमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले ​गरेको…

उर्लाबारीस्थित सुदर्शन सहकारी संस्थाद्धारा तीन पत्रकार पुरस्कृत

दमक, ३१ भदौं–मोरङको उर्लाबारी–५ मा मुख्य कार्यालय रही तीन वटा सेवा केन्द्र मार्फत वित्तिय कारोबार गर्दै आएको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज तीन जना पत्रकारलाई एकैसाथ पुरस्कृत गरेको…

ट्रिपरको ठक्करबाट मोटरसाईकल चालक बाह्रदशीका सागर पौडेलको मृत्यु

दमक, ३१ भदौ–झापा कनकाई नगरपालिका ४ माईपुलमा आज (शुक्रबर) ट्रिपरको ठक्करबाट एक जना मोटरसाईकल चालकको ज्यान गएको छ । दिउसो करिव ३ बजेतीर पुर्वपश्चिम राजमार्गस्थित सुरुङ्गास्थित माई पुलमा पश्चिमबाट पुर्वतर्फ…

निर्वाचन खर्च नबुझाउने एक लाखभन्दा बढी उम्मेदवारमाथि आयोगको कारवाही

काठमाडौ, ३१ भदौ–निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुन बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारवाही गरेको छ । आयोगका अनुसार निर्वाचन…

सुर्यदर्शन सहकारी संस्थाले गर्यो उत्कृष्ठ कारोवारी व्यवसायी र कर्मचारीलाई सम्मान

दमक, ३१ भदौ–झापाको दमक-६ मा अवस्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले मोवाईल बैकिङ कारोवार गर्ने ३० जना आफना सदस्यलाई सम्मान गरेको छ । संस्थाको आफनो १३औं बार्षिक साधारणसभा समापनका…

स्थानीय चुनावपछि थपिए झण्डै २ लाख ५५

काठमाडौं, ३१ भदौ–मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मत दिन पाउने भएका छन्। आयोगका सचिव गोकर्णमणी दुवाडीका…