झापामा आत्महत्या गर्नेमध्ये ६१ प्रतिशत पुरुष

दमक, २ असोज–झापामा वर्षेनी तीन सयभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार वर्सेनी आत्महत्या बढिरहेको पाइएको हो। पछिल्लो तीन आर्थिक वर्षमा प्रत्येक वर्ष तीन…

राष्ट्रपतिबाट ६८१ कैदीको सजाय माफी

काठमाडौं, २ असोज–राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन् । सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले…

झापा र मोरङमा बसोबास गर्ने सन्थालहरुद्धारा ‘सतार’ शब्द हटाउन सरकारसंग माग

झापा, २ असोज–पूर्वी नेपालको झापा र मोरङमा बस्दै आएका आदिवासी सन्थालहरुले आफ्नो समुदायको पहिचानको साझा नाम ‘सन्थाल’ राख्ने सहमति गरेका छन् । यसअघि सन्थाल, सन्ताल वा सान्ताड मध्ये के राख्ने…

एमाले चोलेन्द्रलाई चोख्याउन लागिपरेको छः रामनारायण बिडारी

काठमाडौं, २ असोज–राष्ट्रियसभाका पूर्व(सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधिसभाले हेर्ने बताएका छन्। आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जबराविरुद्धको…

आत्महत्या न्यूनीकरण गर्न सवैले पहल गरौंः गृहमन्त्री

काठमाडौं, २ असोज–गृहमन्त्री बालकृष्ण खाणले आत्महत्या न्यूनीकरण गर्न सवैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका छन् । उपत्यका प्रहरी कार्यालयले आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै मन्त्री…

फोहोर मैला प्रकरणलाई ढाकछोप गर्न बिर्तामोड नगर प्रमुखद्धारा अनेकौ प्रपञ्च

बिर्तामोड, २ असोज–बिर्तामोड नगरपालिकाले फोहोर मैला व्यवस्थापनको बिषयमा गरेको निर्णय विवादास्पद बनेपछि नगरपालिकाले यो प्रकरणलाई ढाकछोप गर्न अनेकौ प्रपञ्च थालेको छ । नगरपालिकाले मेयर पबित्रा महतारा प्रसाईको लगानी भएको कनकाई…

जितिया पर्वले इमानदारितापूर्वक काम गर्न प्रेरणा प्रदान गर्नेः राष्ट्रपति

काठमाडौँ, २ असोज–राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति,…

समानुपातिक उम्मेदवारको टुंगो लगाउन माओवादी केन्द्रको बैठक जारी

काठमाडौं, २ असोज–समानुपातिक उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । समानुपातिक तर्फका उम्मेदवारको आजै टुंगो लगाउन माओवादी केन्द्को बैठक बसिरहेको हो…

समानुपातिक उम्मेदवारको सूची तयार गर्न कांग्रेस बैठक जारी

काठमाडौं, २ असोज–नेपाली कांग्रेसको संसदीय समितिको बैठक छ । समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय गर्न कांग्रेस बैठक बालुवाटारमा बिहान ९ बजेदेखि जारी रहेको हो । बैठकले प्रतिनिधि र प्रदेशसभामा समानुपातिक…

लेस्टरमाथि टोटेनह्यामको प्रभावशाली जीतः सन ह्युङ मिनको ह्याट्रिक

झापा, २ असोज–इंग्लिस प्रिमियर लिगमा टोटेनह्याम हट्सपुरले आफ्नो अपराजित यात्रा जारी राखेको छ। शनिबार राति सम्पन्न खेलमा टोटेनह्यामले लेस्टर सिटीलाई ६–२ ले पराजित गर्दै लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लियो।…