‘बच्चा चोर’ अफवाहः भ्रामक प्रचार नगर्न अनुरोध
काठमाडौँ, २९ भदौ–रुपन्देही(गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए…
लचिलो भएनन् दल, रोकियो सिट बाँडफाँट
काठमाडौँ, २९ भदौ–पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्यबीच लगातार छलफल गरे पनि सिट बाँडफाँटमा तत्काल सहमति जुट्ने स्थिति देखिएको छैन। मंगलबार पनि दलहरूले बालुवाटारमा सिट बाँडफाँटबारे सहमति…
आजको संसदमा राष्ट्रपतिबाट प्रमाणित विधेयक पढेर सुनाउने
काठमाडौँ, २९ भदौ–संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित…
बायर्नसँग बार्सिलोना पराजित
काठमाडौँ, २९ भदौ–युइएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनामाथि जर्मन क्लब बायर्न म्युनिखले २(० को सहज जित दर्ता गरेको छ। बायर्नको यो बार्सिलोनामाथी लगातार पाँचौ खेलमा जित हो। पहिलो हाफ…
क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय छैनः गायिका समीक्षा अधिकारी
काठमाडौँ, २९ भदौ–गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन्। उनले सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा उनको दुखेसो छ। सामाजिक सञ्जालमा लज्जास्पद तस्विर…
प्रतिनिधिसभा बैठक बस्दै्
काठमाडौँ, २९ भदौ–संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक…
उम्मेदवार फेर्न अवसरै अवसर
काठमाडौँ, २९ भदौ–एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ । नेकपा एमालेसहितका अन्य दल पनि निर्वाचनमा विपक्षी…
नेपालमा ५५ देशको २ खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी
काठमाडौं, २८ भदौं–नेपालमा संसारका विभिन्न ५५ देशबाट २ खर्ब २७ अर्ब ९५ करोड रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी…
हामी सबैलाई स्वागत गर्छौं तर पहिलो प्राथमिकता नेपाली फिल्मलाई हुनुपर्छः भुवन केसी
काठमाडौं, २८ भदौं–चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो…
भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छः लिङ्देन
पर्वत, २८ भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापले नै मुलुक समस्यामा पर्दै गएको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेलामा उहाँले भ्रष्टाचार र…
