ओली पोखरामा
काठमाडौं, २८ भदौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा पुग्नुभएको छ । एमाले अध्यक्ष ओली आज मध्यान्ह पोखरा पुग्नु भएको हो । अध्यक्ष ओलीलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा…
डा केसीले २०औं पटक अनसन बस्न पर्नु लज्जाको विषयः डा बाबुराम भट्टराई
काठमाडौं, २८ भदौं–पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै डा गोविन्द केसी २०औं पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् । डा…
धनुषामा अर्धनग्न अवस्थामा महिलाको शव फेला
धनुषा, २८ भदौं–धनुषाको सहिदनगर नगरपालिका(३ यदुकूहामा बाँसको झाडीमा अन्दाजी २६ वर्षीया एक महिलाको शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले नहर डिलमा रहेको बाँसको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका…
ली चान्शुसँग प्रचण्डले भनेः ‘नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिदैनौँ’
काठमाडौं, २८ भदौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन्। मंगलवार…
युक्रेनमा कोभिड संक्रमण उच्च अवस्थामा पुग्ने डब्लूएचओको अनुमान
न्युयोर्क, २८ भदौ–विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले अक्टोबरमा युक्रेनमा कोभिड १९ मा वृद्धि चरम अवस्थामा पुग्ने र सम्भवतः अस्पतालहरूलाई उनीहरूको क्षमताको थ्रेसहोल्डको नजिक ल्याउने जनाएको छ । ‘हामी अहिले युक्रेनमा कोभिड…
धरानमा मेयर हर्क साम्पाङले श्रमदानबाटै ल्याई छाडे खानेपानी
धरान, २८ भदौ–धरानका मेयर हर्क साम्पाङले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न सफल भएका छन् । खानेपानीको अभाव रहेको धरानमा बजारमा अब अभाव हट्ने भएको छ । धरानका मेयर साम्पाङले धरानमा…
नेपालले पाकिस्तानलाई राहत सामग्री उपलब्ध गराइने
काठमाडौँ, २८ भदौ–नेपालद्वारा पाकिस्तानलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट…
सायजन राईको अध्यक्षतामा किरावि संघ दमक बहुमुखी क्याम्पस इकाई पुनःगठन
दमक, २७ भदौं–किराँत राई विद्यार्थी संघ दमक बहुमुखी क्याम्पसको ११औं अधिबेशनबाट सायजन राईको अध्यक्षतामा २७ सदस्यीय इकाई समिति गठन भएको छ । निबर्तमान अध्यक्ष समीर कुलुङ राईको अध्यक्षतामा र किराँत…
एमालेले कसैसँग गठबन्धन गर्दैनः अध्यक्ष ओली
धनुषा, २७ भदौ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताएका छन्। एमाले धनुषाले सोमबार आयोजना गरेको बृहत जनसभामा उनले आफ्नै एजेन्डा र उद्देश्यका साथ…
साफ महिला च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौं, २७ भदौ–श्रीलंकलाई हराउँदै नेपाल समूह विजेता बनेर साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६(० को फराकिलो अन्तरले हरायो । नेपाललाई जिताउन…
