पुनः दिपक खरेलको अध्यक्षतामा द एभरेष्ट सहकारी संस्थाको सर्बसम्मत सञ्चालक समिति गठन

दमक, ३० भाद्र–झापाको दमक ५ बेलडाँगी रोडस्थित कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । दमकस्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न…

विप्लवका नेता कार्यकर्ताविरुद्धको सबै मुद्दा खारेज गर्ने सरकारको निर्णय

काठमाडौं, ३० भाद्र–सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरूद्ध लगाइएको मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले मुद्दा खारेज गर्ने निर्णय नेकपाका प्रवक्ता…

आरोप पुष्टि गर्न चार पूर्व प्रधानन्यायाधीशको जबरालाई चुनौती, समितिलाई लेखे पत्र

काठमाडौं, ३० भाद्र–चार जना पूर्व प्रधानन्यायाधीशहरूले आफूहरूमाथि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । प्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले बिहीबार…

प्रचण्डको आरोपः ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने बोर्ड टाँगेर ओलीले भ्रष्टाचार मात्रै गरे’

काठमाडौं, ३० भाद्र–सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही व्यक्तिहरूले आफूलाई अस्थिरताको कारक भन्ने गरेको बताएका छन् । आज (बिहीवार) काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासङ्घको…

ओली भन्छन्ः ‘मैले प्रचण्डलाई अंगालो हाले, उनले ग्वाम्मै छुरा रोपे’

काठमाडौं, ३० भाद्र–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरेर कम्युनिस्ट आन्दोलन एकीकृत गर्न खोजे पनि प्रचण्डले आफूलाई छुरा रोपेको आरोप लगाएका छन् ।…

धनगढीमा सत्याग्रह गरिरहेका डा केसी अस्पताल भर्ना

धनगढी, २९ भदौ–कैलालीको धनगढीमा सत्याग्रहमा बसेका डा गोविन्द केसी अस्पताल भर्ना भएका छन्। २०औं सत्याग्रह सोमबार थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। स्वास्थ्य क्षेत्रको अवस्था सुधारका…

चोरीतस्करी रोक्न लामो दुरीको गस्ति परिचालन

झापा, २९ भदौ–१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका…

दमकमा एक व्यक्ति मृत फेला

दमक, २९ भदौं–झापाको दमक-१० आज (बुधबार) दिउँसो एकजना पुरुषको शव फेला परेको छ । दमक चक्रपथ मार्गको पेरेया डाँगीमा ती ब्यक्तिको शव फेला परेको हो । साइकलमा सवार अन्दाजी ५५…

डेंगु नियन्त्रण गर्न दमकमा संचेतना मुलक र्‍याली

दमकर, २९ भदौं–बढ्दो अवस्थामा रहेको डेंगुको संक्रमणलाई न्यूनिकरण र नियन्त्रण गर्न झापाको दमक नगरपालिकाको स्वास्थ्य शाखा कार्यालयले दमकमा आज विहान संचेतना मुलक र्‍याली निकालिएको छ । नगरपालिकाको कार्यालयबाट आज (बुधबार)…

विर्तामोड नगरपालिकामा पाँचदलीय गठबन्धनद्धारा गम्भीर ध्यानाकर्षण

बिर्तामोड, २९ भदौ–झापाको विर्तामोड नगरपालिकाले कालोसूचीमा पर्न लागेको कम्पनीलाई जोगाउन नीतिगत भ्रष्टाचार गरी निजी कम्पनीलाई बजेट छुट्याएको भनी आरोप लाउँदै पाँच दलीय गठबन्धनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विर्तामोड…