अन्तिम समयसम्म सङ्घर्षमा रहन्छुः प्रचण्ड
काठमाडौँ, २४ भदौ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने सङ्घर्ष अझै जारी रहेको बताएका छन् । उनले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद घोषणा…
संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी
काठमाडौँ, २४ भदौ–प्रतिनिधि सभाको कार्यकाल सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कार्यकाल आफैँ सकिने भएकोले अधिवेशन…
डि.पि.एल युथ बोर्ड कमलको अध्यक्षमा दिवस, नयाँ कार्यसमितिलाई आजै पद हस्तान्तरण
कमल कटुवाल/कमल (पाडाजुङी), २३ भदौं–झापाको कमल गाउँपालिकामा डिपिएल कमलको पद हस्तान्तरण कार्यक्रममा आज बिहिबार पाडाजुङीमा सम्पन्न भएको छ । डि.पि.एल कमलको दोस्रो अधिवेशनबाट दिवस खतिवडालाई अध्यक्षमा चयन गरिएको छ ।…
क्यानसर पीडित सविनाको उपचारमा श्रीमान कृष्णद्धारा सहयोगको याचना
दमक, २३ भदौं–झापाको दमक–५ मा बसोबास गर्नुहुने कृष्ण तामाङले आफ्ना ३६ बर्षिया श्रीमती सविना राईको उपचारमा सहयोग जुटाइदिन हुन आग्रह गरेका छन् । गत मंसिरदेखी सविनालाई हड्डीमा क्यानसरबाट ग्रसित भएर…
उपेन्द्र यादव भन्छन्ः ‘३२ सिट नपाए जसपाले गठबन्धन गर्दैन’
काठमाडौं, २३ भदौं–जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन्। मधेस प्रदेश सरकारले स्थापना गरेको…
नेकपा फुटाइ दिएको भन्दै ऋषि कट्टेलप्रति प्रचण्डको असन्तुष्टि
काठमाडौँ , २३ भदौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्ध मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति…
सन्दीप लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी
काठमाडौं, २३ भदौं–नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । नाबालिकमाथि बलात्कार गरेको उजुरी परेपछि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको…
महाकाली-मेची जागरण अभियान लिएर आईपुग्यो युवा संघको टोली दमकमा
नानुमैया राई/दमक, २३ भदौं–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ केन्द्रीय कमिटीको आयोजनामा शुरु भएको महाकाली–मेची जागरण अभियानको टोली झापाको दमक आईपुगेको छ । टोलीलाई दमकमा नेकपा (एकीकृत समाजवादी) नगर कमिटीले…
कांग्रेसको घोषणापत्र लेखन समितिको संयोजकमा विश्वप्रकाश
काठमाडौँ, २२ भदौ–नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणपत्र निर्माण समितिको संयोजक तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई घोषणपत्र लेखन समितिको संयोजक नियुक्त…
जनार्दनलाई हुर्काउनुमा मेरो मुख्य भूमिका छः प्रचण्ड
काठमाडौँ, २२ भदौ –नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जनार्दन शर्मालाई आफैंले अघि बढाएको बताएका छन् । अखिल क्रान्तिकारीले आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले…
