उपमहासचिव पद अस्वीकार गरेर पहिलो पटक प्रचण्डको सार्वजनिक आलोचनामा उत्रिएका जनार्दन
काठमाडौं, २३ भदौ–बुधबार काठमाडौंमा नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रम थियो। कार्यक्रममा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले पार्टीका केन्द्रीय उपमहासचिव, संगठन विभाग प्रमुखसमेत रहेका अर्थमन्त्री…
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि मनाइँदै
काठमाडौं, २३ भदौ –५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आज बिहीबार नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ…
निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्वः प्रधानमन्त्री
काठमाडौँ, २३ भदौ –प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् । ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत…
युवा संघको महाकाली-मेची जागरण अभियान भोलि (बिहिबार) मेची नदीमा पुगेर समापन हुने
बिर्तामोड, २२ भदौं–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ केन्द्रीय कमिटीको आयोजनामा शुरु भएको महाकाली–मेची जागरण अभियान झापाको मेची नदीमा पुगेर समापन हुने भएको छ । अभियान समापन अघि बिर्तामोडमा खुल्ला…
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस
काठमाडौं, २२ भदौं–राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट उम्मेदवार सिफारिस हुनुभएको छ । नेकपा एमाले पर्वतको मङ्गलबार सम्पन्न छैटौं बैठकले आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा…
नायक पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने
तनहुँ, २२ भदौं–बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ गतेका…
माओवादी केन्द्रद्धारा झापा क्षेत्र-५ बाट उम्मेदवारको नाम सिफारिस
दमक, २२ भदौं–नेकपा (माओवादी केन्द्र) ले झापा क्षेत्र न ५ बाट संघीय तथा प्रदेश सभातर्फका आफना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।पार्टीको प्रादेशिक निर्वाचन परिचनालन कमिटी क्षेत्र न ५ (ख)…
उपेन्द्र यादवको चेतावनीः ‘सिट भागबण्डामा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्छ’
वीरगञ्ज, २२ भदौं–सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्ने चेतावनी दिएका छन् । वीरगञ्जमा बुधबार जसपाको अगुवा कार्यकर्ता भेलालाइ…
दुई वर्षभित्र पूर्ण विद्युतीकरणको लक्ष्य छः मन्त्री भुसाल
काठमाडौं, २२ भदौं–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको आज (बुधबार) को…
ईश्वर पोखरेल भन्छन्ः ‘एमालेले सत्ता गठबन्धनका दलहरूसँग तालमेल गर्दैन’
काठमाडौं, २२ भदौ–नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका कुनैपनि दलहरूसँग गठबन्धन नगर्ने बताउनु भएको छ । आज नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा…
