लोसपा अध्यक्ष महन्त ठाकुर सप्तरी-२ बाट सिफारिस

सप्तरी, २२ भदौ–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट सिरफारिस गरिएको छ । जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न…

दर्जन बढी सीडीओको सरुवा, को कहाँ पुगे ?

काठमाडौं, २२ भदौ–गृह मन्त्रालयले दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओे) को सरुवा गरेको छ । मन्त्रालयले काठमाडौँ, ललितपुर, कास्की, जुम्ला, दैलेख, बाँके, सप्तरीसहितका जिल्लाका सीडीओको सरुवा गरेको हो ।…

माओवादी केन्द्रका कार्की झापा १ बाट सिफारिस

झापा, २२ भदौ–ओखलढुंगाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की झापा क्षेत्र नं १ बाट पनि सिफारिस भएका छन् । उनलाई नेकपा माओवादी क्षेत्रीय कमिटीले…

गठबन्धनमा तालमेल सकसः चार पदमा गाँठो

काठमाडौँ, २२ भदौ–आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ । कहिले भागबण्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखिँदै…

प्रदिप कोइरालाको अध्यक्षतामा सिद्दी बिनायक गणेश मन्दिरको नयाँ समिति गठन

दमक, २१ भदौ–झापाको दमक–८ शुभलक्ष्मी टोलमा अवस्थित श्रीसिद्दी बिनायक गणेश मन्दिर तथा सभाहलको आज मंगलबार सम्पन्न भएको दोस्रो साधारणसभा तथा अधिबेसनबाट प्रदिप कोइरालाको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिती सर्बसम्मत चयन…

नेकपा (एकीकृत समाजवादी) झापाले सबै निर्वाचन क्षेत्रमा जिम्मेवारी तोक्यो

बिर्तामोड, २१ भदौं–आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा (संघ) र प्रदेशको निर्वाचनलाई लक्षित गरेर नेकपा (एकीकृत समाजवादी) झापाले जिल्लाको पाँचवटै क्षेत्र सहित सवैं प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेको…

झापामा निःशुल्क डायलासिस गराउन पालो कुर्नु पर्दैन

झापा, २१ भदौ–झापाको अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहेका छन् । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिएका उनले…

सिट बाँडफाँटमा सहमति हुन्छ भन्ने स्पष्ट छैनः माधव नेपाल

काठमाडौं, २१ भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सत्तारूढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताएका छन्। पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा…

झापा क्षेत्र नं ४ मा एमालेका साँवा र कांग्रेसका थेबेबीच चुनाबी प्रतिस्पर्धा हुने

दमक, २१ भदौं–आगामी मसिंर ४ गते प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा झापाको क्षेत्र नं ४ मा नेकपा (एमाले) का एलपी ्साँवा र नेपाली कांग्रेसका सभापति देउकुमार थेवेबीच चुनावी प्रतिस्पर्धा…

एमालेबाट झापा क्षेत्र नं ४ मा एलपी साँवा सर्वसम्मत सिफारिस

दमक, २० भदौ-झापाको निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका एलपी साँवा लिम्बू सर्वसम्मत सिफारिस हुुनु भएको छ । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको आजको बैठकले साँवालाई सर्वसम्मत सिफारिसको निर्णय गरेको…