भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
काठमाडौं, १७ भदौ-नेकपा (एमाले) ले भदौ २२ भित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र…
स्वदेश फर्किदै गोटाबाया राजापाक्षे
कोलम्बो, १७ भदौ-श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारी गरेको श्रीलंकाका सञ्चार माध्यमहरुले जनाएका छन् । टापु देश श्रीलंकाको सबैभन्दा खराब आर्थिक संकटका कारण सरकारविरुद्ध विद्रोहपछि देश…
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं, १७ भदौ-प्रतिनिधि सभा बैठक बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार…
म्यानचेस्टर युनाईटेडको लगातार तेस्रो जित
काठमाडौं, १७ भदौ-इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार तेस्रो जित निकालेको छ। लगातार दुई खेल हारेको युनाइटेडले त्यसपछि पुनरागमन गर्दै तीन खेल जितेको हो। बिहीबार राति भएको खेलमा युनाईटेडले…
तीन प्रदेशमा आज ठूलो वर्षा
काठमाडौं, १७ भदौ-तीन प्रदेशमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ। देशका केही भागमा रातिदेखि…
कांग्रेसलाई ५० प्रतिशत सिट लिन प्रचण्डको प्रस्ताव
काठमाडौँ, १७ भदौ-नेकपा .माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई ५० प्रतिशत सिट लिन प्रस्ताव गरेका छन् । बिहीबारको गठबन्धनको बैठकमा प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू राखेर…
किन भयो कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ ?
काठमाडौं, १६ भदौ–कक्षा १२ को नतिजा १५ भदौभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको रोडम्याप थियो । बोर्डका केही पदाधिकारीहरूले तीज (१३ भदौ) का दिन नतिजा प्रकाशन गर्ने तयारी भएको भन्दै…
छानबिन समितिका प्रश्नलाई ‘अर्थ न बर्थको’ भन्ने राणालाई सांसदले यसरी सम्झाए
काठमाडौं, १६ भदौ–महाअभियोग छानबिन समितिमा बुधबारबाट बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोधिएका प्रश्नलाई ‘अर्थ न बर्थको’ भनेर टिप्पणी गरेपछि बिहीबार तीन महिला सांसदले उनलाई निकै बेर सम्झाए। बयानको सुरूदेखि…
दमक बहुमुखी सहकारी सस्थाको नयाँ नेतृत्वसहित २०औं बार्षिक साधारणसभा सम्पन्न
दमक, १६ भदौं–दमक १ फाल्गुनन्द चौकस्थित दमक बहुमुखी सहकारीको २०औं बार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ । बिहिबार सम्पन्न साधारणसभामा निर्विरोध निर्वाचित सञ्चालक समितिको घोषणा गरिएको हो । संस्थाका…
दमकको नापी कार्यालय नजिकैबाट बेबारिसे अवस्थाकी एक महिलाको उद्धार
दमक, १६ भदौं–दमक ४ नापी कार्यालय नजिकैबाट आज बिहिबार वेवारिसे अवस्थामा फेला परेकी एक महिलालाई उद्धार गरिएको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले सुस्त मनस्थितिको समस्या भएकी ति महिलाको…
