गर्भवती भएपछि प्रेमिकाको हत्या, प्रेमी दुई वर्षपछि पक्राउ
काठमाडौं, १७ भदौ-प्रेमिकाको हत्या गरी फरार आरोपितलाई प्रहरीले दुई वर्षपछि रूपन्देहीबाट पक्राउ गरेको छ। कपिलवस्तुको शिवराज नगरपालिका-७ का ३६ वर्षीय काशीराम मुराउलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, सालझन्डीका प्रहरी निरीक्षक…
माओवादी केन्द्रका नेता बिद्यानन्द राजवंशी एमालेमा प्रवेश
गौरीगञ्ज, १७ भदौ नेकपा माओवादी केन्द्र झापाको राजनीतिमा नाम चलेका एक जना नेता आफना समर्थक माओवादी कार्यकर्तासहित एमालेमा प्रवेश गरेका छन । गौरीगञ्ज गाउँपालिकाको २०७४ को निर्वाचनमा अध्यक्ष र २०७९…
लिटरमा ६ रुपैयाँ बढ्यो डिजेल र मट्टितेल
झापा, १७ भदौ-भारतबाट मूल्य बढेर आयो भन्दै नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ६ रुपैयाँले बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न…
जङ्गली हात्तीको आक्रमणबाट झापामा महिलाको मृत्यु
दमक, १७ भदौ-शुक्रबार (आज) साँझ झापाको मेचिनगर ९ थोप्लेविरान सामुदायिक वनबाट निस्किएको जङ्गली हात्तीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । सो वनको भित्री सडक खण्डमा जङ्गली हात्तीको आक्रमणबाट…
कांग्रेस नेता सिटौला झापा-३ बाट सर्वसम्मत सिफारिस
भद्रपुर, १७ भदौ-पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला आफ्नै निर्वाचन क्षेत्र झापा–३ बाट उम्मेद्वार सिफारिस भएका छन् । आज कांग्रेसको क्षेत्रीय समितिको बैठकले उनलाई संघीय सांसद्को सर्वसम्मत…
शिबसताक्षीमा किराँत राई यायोक्खाको नयाँ नेतृत्व चयन
झिलझिले, १७ भदौं–किरात राई यायोक्खा शिबसताक्षी नगर समितिको शुक्रबार झिलझिलेमा सम्पन्न ११औं अधिवेशनले पूनःपर्शुराम रिङ्गालुङ राईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । झिलझिलेस्थित यायोक्खाको कार्यालय परिसर (साकेला थान)…
उदयपुरको बेलकामा एकै घरका तीन जनाको दिउँसै विभत्स हत्या
उदयपुर, १७ भदौं-उदयपुरको बेलका नगरपालिका-७ मैनामैनी गोधाटारमा आज (शुक्रबार) दिउँसो एकै घरका तीन जनाको विभत्स हत्या भएको छ । बेलका नगरपालिका-८ का वडाध्यक्ष जयकुमार राईका अनुसार दाजु पर्ने ४० बर्षीय…
झापा ५ मा कांग्रेसबाट प्रतिनिधिसभा र प्रदेशका उम्मेदवारहरु सिफारिस
दमक, १७ भदौं । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ ले संघ र प्रदेश तर्फका उमेदवारहरुको नाम सिफारिस अनुमोदन गरेको छ । काङ्ग्रेस झापा निर्वाचन क्षेत्र नम्बर ५ को आज…
दमकमा युवाहरुको सरसफाई अभियानमा नगर उपमेयर रेगिना भट्टराईको सहभागिता
दमक, १७ भदौ-दमकमा युवाहरुले स्वत स्फुर्त रुपमा सञ्चालन गरिरहेको सरसफाई कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराई सहभागि भएकी छिन् । दमकको पूर्व बस स्टेण्ड आसपास हरेक शुक्रबार बिहान सञ्चालन हुदै…
ओली आज विराटनगरदेखि गौरीगञ्जसम्मका कार्यक्रममा सहभागी हुने
दमक, १७ भदौ-गृह जिल्लामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाल जेसिजको नेपाल जेसिजको क्षेत्र क सम्मेलन उद्घाटन सम्बोधन गर्नुहुनेछ । मोरङको सुन्दर हरैंचामा विहान ११ बजे…
