२४औं स्थापना दिवसमा किराँत राई विद्यार्थी संघले गर्यो दमकमा दीप प्रज्वलन

दमक, १६ भदौं–किराँत राई विद्यार्थी संघ झापाले आज (बिहिबार) साँझ दमकको गणतन्त्र चौकमा दीप प्रज्वलन गरी २४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा किराँत राई विद्यार्थी संघ झापाले…

राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्छः पुन

काठमाडौँ, १६ भदौ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिसँग बुधबार शीतलनिवासमा भएको भेटमा अध्यक्ष…

गठबन्धनको बाटो निश्चित छैन, जनताले विश्वास गर्दैनन्ः गुरुङ

मनाङ, १६ भदौ-नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टी बहुमतका साथ विजयी हुने विश्वास व्यक्त गरेका छन् । मनाङको चौथो जिल्ला…

इलामको चुनावमा पहिलो पटक दुईतिर फर्किएका खनाल र नेम्वाङ

विराटनगर, १६ भदौ-स्कुल, कलेजहुँदै लामो राजनीतिक यात्रासमेत सँगै तय गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ पहिलो पटक इलाममा फरक दलबाट यसपटकको चुनावी परीक्षामा होमिँदैछन्। इलाम १ बाट…

“सुशासन र कानुन निर्माणमा दमक नगरपालिकाको भूमिका” बिषयक अन्तरक्रिया

दमक, १६ भदौ-दमक नगरपालिकामा आजदेखि “सुशासन र कानुन निर्माणमा नगरपालिकाको भूमिका” बिषयक तिन दिने अन्तरक्रिया सुरु भएको छ । दमक नगरपालिका, कानुन समाज र स्थानीय सरकार सवलिकरण कार्यक्रमको आयोजनामा भएको…

प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न साझा प्रतिबद्धता

बिर्तामोड, १६ भदौ । चिया क्षेत्रमा लामो समयदेखि देखिएका समस्या दिगो रुपमा समाधान गर्न सरोकारवालाहरु प्रतिबद्ध बनेका छन् । चिया क्षेत्रका समस्यालाई दिगो रुपमा समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी…

लौरो लिएका स्वतन्त्र उम्मेद्वार को कहाँबाट चुनाव लड्दै ? (सूचीसहित)

काठमाडौं, १६ भदौ–स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका नौं स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छ । आज (बिहीबार) सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो । जसअनुसार काठमाडौं-५…

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा

झापा, १६ भदौ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नुभएको छ । उहाँ तीन दिन यहाँ बस्नुहुने छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष ओलीले आफ्नो निर्वाचन…

रौहतटमा जिउँदै मान्छेलाई डढाएको आरोप लागेका आलम कांग्रेसबाट उम्मेदवार सिफारिश

काठमाडौं, १६ भदौ नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा रौहतट क्षेत्र २ का लागि जेलमा रहेका मोहम्मद अफताब आलमलाई उम्मेदवार सिफारिश गरेको छ। मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर मारेको आरोप लागेका आलमलाई कांग्रेसले…

झापा १ बाट विश्वप्रकाश शर्माको एकल नाम सिफारिस

काठमाडौँ, १६ भदौ-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको…