काँकड्भिट्टामा विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी, सञ्चालक नियन्त्रणमा

काँकड्भिट्टा, १० भदौं–काँकड्भिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चौकीदार समेत रहेका विष्टले…

प्रचण्डले धरानमा मेयर हर्क साम्पाङसँग मिलेर गरे वृक्षरोपण

धरान, १० भदौ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङसँग मिलेर वृक्षरोपण गरेका छन् । जनवादी गायक जेबी टुहुरेको स्मृतिमा धरान पुगेर शुक्रवार प्रचण्डले वृक्षारोपणमा सहभागिता…

एकीकृत समाजवादीद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ, ९ भदौ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।…

घनश्याम भुसाल भन्छन्ः ‘वाम एकता गरौं, प्रत्यक्षमा १५० सिट जित्छौँ’

काठमाडौँ, ९ भदौ–नेकपा (एमाले) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र फेरि वाम एकताको प्रस्ताव गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पार्टीको स्थायी कमिटी बैठकमा नेता…

सत्ता गठबन्धन बैठकमा कांग्रेसले दाबी गर्‍यो १०० सिट, अरूले कति ?

काठमाडौं, ९ भदौ–सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले आगामी हुने निर्वाचनमा एक सय सिट दाबी गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरेको बैठकमा…

हामीले एमालेबाट गरेको विद्रोहलाई जनताले अनुमोदन गरिसकेका छन्ः ज्वाला

नेकपा एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) गठन भएको एक वर्ष पूरा भएको छ । २०७८ साल भदौ २ गते निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएकोमा आयोगले भदौ ९ गते…

राष्ट्रपतिलाई माधव नेपालको प्रश्नः भोज खुवाएर के गर्न खोजेको ?

काठमाडौं ९ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिले शंका जन्माएको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले…

केपी ओलीको गुटबन्दी समयमै विश्लेषण गर्न सकेनौँः माधव नेपाल

काठमाडौं ९ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा एमालेमा रहँदा केपी ओली प्रवृतिको समयमै विश्लेषण गर्न नसक्दा पार्टी विभाजन गर्नुपरेको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवस…

गठबन्धनमा आउन लोसपाले आत्मालोचना गर्नुपर्छः अशोक राई

ताप्लेजुङ, ९ भाद्र–जनता समाजवादी पार्टी (जसपां) का संघीय परिषद् अध्यक्ष अशोककुमार राईले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आत्मालोचना नगरे तत्काल गठबन्धनमा सहभागी गराउन नसकिने वताएका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङमा…

एकीकृत समाजवादीबाट काठमाडौं ५ मा सुदेश पराजुली सिफारिस

काठमाडौं, ९ भदौ–एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली नाम सिफारिस गरेको छ । उनीसँगै रामप्रसाद पोखरेलको नाम…