मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङर, ११ भदौ–मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।…

दूध र मासुमा कञ्चनपुर आत्मनिर्भर

कञ्चपुर, ११ भदौ–कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो । भेटेरिनरी…

चुनावपछि मुलुक नयाँ दिशामा जान्छः मन्त्री

रुपन्देही, ११ भदौ–सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् । बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले…

कांग्रेस कसैको अगाडि झुक्दैनः गच्छदार

सुनसरी, ११ भदौ–नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस कसैको अगाडि नझुक्ने पार्टी भएको बताएका छन् । नेपाली कांग्रेस सुनसरीले शुक्रबारदेखि सुरु गरेको ‘जनतासँग कांग्रेस अभियान’ कार्यक्रममा उनले कांग्रेस कुनै पनि…

निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिनेः निर्वाचन आयोग

काठमाडौँ, ११ भदौ–निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ…

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैनः अर्थमन्त्री

चितवन, १० भदौ–अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा आज उनले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने…

सताक्षीधाम साहित्य संगमद्वारा मोती जयन्तीको अवसरमा कवि गोष्ठी

धरमपुर, १० भदौ–१५७ औं मोती जयन्तीको अवसरमा शिवसतताक्षीको दूधेमा कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षीमा रहेको सताक्षीधाम साहित्य संगमले साहित्यिक गोष्ठी गरेको हो । गोष्ठीमा सहभागी श्रष्टाहरुले कविता,…

आउँदो चुनावमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउनुस्ः ओली

काठमाडौँ, १० भदौ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो सङ्घीय र प्रदेश सभा चुनावमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रवार ललितपुरको च्यासलमा…

डा बाबुराम भन्छन्ः ‘माओवादीमा गएका होइनौँ, चुनावी तालमेल मात्रै हो’

काठमाडौँ, १० भदौ–नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको सङ्घीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन् । शुक्रवार पार्टीको…

झापा क्षेत्र नम्बर ३ मा एमालेबाट दुर्गा प्रसाई उम्मेदवार बन्दै

झापा, १० भदौं–नेकपा (एमाले) का केन्द्रीय सदस्य सहेका बि एण्ड सी अस्पतालका संचालक दुर्गा प्रसाईले झापाको क्षेत्र नम्बर ३ बाट संघीय संसदमा निर्वाचनमा उम्मेदवार हुने तयारी गरेका छन् । नेकपा…