सुन–चाँदीको भाउ बढ्यो

काठमाडौँ, ९ भदौ–बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो ।…

तनहुँमा चितुवाले लगिसकेको छोरा खोसेर ल्याइन् आमाले

तनहुँ, ९ भदौ–तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ। साँझ करिब ५ बजे सोही ठाउँका हेमबहादुर रानाको खसीलाई…

नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

काठमाडौँ, ९ भदौ–नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउँदैछ। एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो।…

देउवासँग ओलीको गुनासोः राष्ट्रपतिको मानमर्दन गरियो

काठमाडौँ, ९ भदौ–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भएको…

राष्ट्रपतिको सम्भावित कदमबारे काँग्रेसमा छलफल

काठमाडौं, ८ भदौ–सत्तारुढ दल नेपाली काँग्रेस नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रिय सभाबाट पनि हुबहु पास गरेर राष्ट्रपतिबाट प्रमाणीकरण गराउने पक्षमा रहेको छ । गत साउन…

कचनकवल गाउँपालिकामा कुकुरको बन्ध्याकरण शिविर

भद्रपुर, ८ भदौ–झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको सात वटै वडाहरुमा २७४ वटा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालित तीन दिने बन्ध्याकरण शिविरमा सातवटै वडाका ती…

विर्तामोडस्थित कनकाई क्याम्पसमा नेविसंघको ५१ सदस्यीय समिति गठन

विर्तामोड, ८ भदौ–नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघं) कन्काई क्याम्पस बिर्तामोड इकाईको अधिवेशन सम्पन्न भएको छ । बुधबार कन्काई क्याम्पसमा सम्पन्न अधिवेशनबाट किरण गुरुङको सभापतित्वमा ५१ सदस्यीय कार्य समिति…

माओवादी केन्द्रका महासचिव देव गुरुङले भनेः ‘कांग्रेसले भनेजस्तो सिट विभाजन गर्न नमिल्ने’

काठमाडौँ, ८ भदौ–नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एक दुई दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । रिपोर्टस क्लबमा बुधबार आयोजित…

कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यकः माधवकुमार नेपाल

काठमाडौँ, ८ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन् । पार्टीको केन्द्रीय सङ्गठन विभागको आयोजनामा…

पत्रकार महासंघ मोरङ शाखाद्वारा निष्ठुरी र खतिवडा पुरस्कृत हुने

बिराटनगर, ८ भदौ–नेपाल पत्रकार महासंघ मोरङ शाखाले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गर्ने भएको छ । मोरङ महासंघले कोषराज…