मतपत्रमा उम्मेदवारी दिनेको मात्रै चिन्ह राखिने

काठमाडौं, ५ भदौं–आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ। गत वैशाख ३० गते भएको…

सरकारको कारण प्रदेशको नामाकरण टरयोः एमाले नेता कार्की

दमक, ५ भदौ–नेकपा (एमाले) का स्थायी कमिटी सदस्य हिक्मत कार्कीले यो कार्यकालमा प्रदेशको नामाकरण सम्भव नभएकोे बताएका छन् । उनले प्रदेश १ सरकारले यसमा चासो नराखेकोले पनि सम्भावना टरेको बताएका…

गुल्मी-२ मा एमालेको विरासत तोडेर देखाउँछुः झाँक्री

काठमाडौँ, ५ भदौ–नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी(२ मा नेकपा एमालेको विरासत तोडेर देखाउने घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा उनले आफ्नो तस्बिरसहित पोस्ट गर्दै भनेकी…

स्वास्थ्य मन्त्री खापुङद्वारा दमक अस्पतालको सेवा सञ्चालन सम्बन्धी चासो

दमक, ५ भदौं–नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले झापाको दमकका राजनीति दल, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुसंग शनिबार भेटघाट तथा छलफल गर्नुभएको छ । दमक अस्पतालको गुणस्तरीय सेवा सञ्चालन र…

ह्यारी केनको कीर्तिमान

काठमाडौं (एजेन्सी), ५ भदौ–ह्यारी केन प्रिमियर लिगमा एउटै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। गएराति उल्भसमाथिको जितमा निर्णायक गोल गरेका उनले टोटेनहमका लागि १८५ गोल गर्दै कीर्तिमान…

भाइचुङ भुटियाद्वारा भारतीय फुबललको अध्यक्षका लागि उम्मेदवारी दर्ता

काठमाडौं, ५ भदौ–भारतीय फुटबलमा पूर्व कप्तान भाइचुङ भुटियाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को आगामी चुनावमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। पूर्व कप्तान भुटियाको नाम राष्ट्रिय टोलीका खेलाडी…

प्रदिप गीरीको निधनले बौद्धिक व्यक्तित्व गुमायौंः राष्ट्रपति

काठमाडौ, ५ भदौं–राष्ट्रपति विद्यादेवि भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले नेता गिरिको निधनबाट एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व…

लगातार तेस्रो जित निकाल्दै आर्सनल शीर्ष स्थानमा

काठमाडौं, ५ भदौं–बर्नेमाउथलाई ३-० ले पराजित गर्दै शनिबार राति आर्सनलले इङलिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । आर्सनललाई जितमान कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै,…

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, ५ भदौं–प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण स्थगित भएको संसद सचिवालय स्रोतले जनाएको छ। आज गिरीको…

काँग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौँ, ५ भदौ–दिवंगत काँग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीर आइतबार बिहान ११ः ३० देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । शनिबार काँग्रेस संसदीय दलका…