नयोङहाङ समाजले गर्यो देश भित्र वा बाहिर बस्नेहरुको जनगणना
दमक, ४ भदौं–आफ्नो भाषा, धर्म, कला र सस्कृतीको संरक्षण गर्ने उदेश्यले लिम्बू समुदायभित्र नयोङहाङ समाज नेपाल स्थापना भएको छ । धनकुटाको बुढीमोरङ उद्गमस्थल रहेको नयोङहाङ लिम्बूहरु यतिवेला पूर्वको विभिन्न जिल्लाहरुसँगै…
भदौ ११ गते नेपाल आदीवासी जनजाती महासंघ झापाको सातौं जिल्ला अधिवेशन हुने
बिर्तामोड,४ भदौ–नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) झापाको सातौं जिल्ला अधिवेशन आगामी भदौ ११ गते बिर्तामोडमा हुने भएको छ। नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् झापाले शनिबार…
मुख्यमन्त्री भन्छन्ः ‘संस्कार-संस्कृति देशका अमूल्य सम्पत्ति हुन्’
भोजपुर, ४ भदौ–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कार(संस्कृति देशको अमूल्य सम्पत्ति भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् । षडानन्द नगरपालिका ११ मा आज आयोजित ‘लाखे नाच’ कार्यक्रममा उनले सबै…
कांग्रेस वरिष्ठ नेता भन्छन्ः ‘विकासको अभियान पूरा नभएकाले सक्रिय राजनीति’
तनहुँ, ४ भदौ–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको अभियान पूरा नभएकाले आफू सक्रिय राजनीतिमा क्रियाशील रहेको बताएका छन् । तनहुँको भानु नगरपालिका(३ खहरेमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै…
माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी, महासचिवमा देवप्रसाद गुरुङ
काठमाडौँ, ४ भदौ–लामो प्रयासपछि नेकपा (माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी पाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव…
गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भयोः ओली
झापा, ४ भदौ–प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको टिप्प्णी गरेका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनपछि…
माधवकुमार नेपाल भन्छन्ः ‘ओलीसँग बसिरहनुको विकल्प नभएकै कारण नयाँ पार्टी गठन गरेको’
काठमाडौँ, ४ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोलेको बताएका छन् । एकीकृत समाजवादी निकट उपत्यका…
स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङद्वारा सेनेटरी प्याड उद्योग उद्घाटन
काठमाडौं, ४ भदौं–महिलाका लागि अत्यावश्यक सेनेटरी प्याड काठमाडौंमै उत्पादन गर्न थालिएको छ। काठमाडौंमा सहयोगी सेनेटरी प्याड उद्योगको स्थापना गरी ‘रोयल विङस’ नामक प्याड उत्पादन तथा बिक्री वितरण शुरु गरिएको हो।…
नेकपा (एकीकृत समाजवादी) निकट आदिवासी जनजाति महासंघको प्रदेश कमिटीमा सुमन शाक्य
बिर्तामोड, ४ भदौं–झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय भेलाले नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघको प्रदेश कमिटी गठन भएको छ । झापाको बिर्तामोडमा सम्पन्न एकीकृत समाजवादी निकट आदिवासी जनजातिहरुको…
काँग्रेस महामन्त्री भन्छन्ः ‘दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ’
काठमाडौँ, ४ भदौंं–सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म…
