एम्बुलेन्सबाट गाँजा बरामद, चालक पक्राउ
सिरहा, ३१ श्रावण–सिरहा प्रहरीले एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद गरेको छ । प्रहरीले एम्बुलेन्स चालकलाई पनि नियन्त्रणमा लिएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका-१ मा को १ च ७५७७…
दल दर्ताको आज अन्तिम दिन
काठमाडौँ, ३१ श्रावण–आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज (मंगलबार) सकिँदैछ । सरकारले चुनावको मिति घोषणा गरेलगत्तै…
आगामी निर्वाचनका लागि ६२ दलको निवेदन, दर्ता गर्ने समय एक दिन बाँकी
काठमाडौं, ३० श्रावण–मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समय सकिन १ दिन मात्रै बाँकी छ। एकदिनको समय बाँकी रहँदा चुनावमा…
इलामको सुकिलुम्बा विमानस्थलमा उडान बन्द
दमक, ३० श्रावण–इलाम नगरपालिकासँग उडान सम्झौता गरी सुरु भएको इलामको सुकिलुम्बा विमानस्थलमा उडान बन्द भएको छ । यस विमानस्थलमा तारा एयरले ११ फागुनदेखि उडान सुरु गरेको थियो । यात्रु सुनिश्चित…
डी कौडिन्य पत्रकारिता पुरस्कार भदौ १ गते प्रदान गरिने
दमक, ३० श्रावण–डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार जीएन शर्मा, राजु पाठक र…
थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु
काठमाडौ, ३० श्रावण–पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन…
सताक्षीधाममा लायन्स क्लब अफ शिवसताक्षीको रक्तदान कार्यक्रम सम्पन्न
दमक, ३० श्रावण–झापाको धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज श्रावणको अन्तिम सोमबार पारेर लायन्स क्लब अफ शिवसताक्षीको आयोजनामा भएको रक्तदानमा ७५ प्रिन्ट रगत संकलन…
संसदमा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न हुँदैनः नेता खनाल
इलाम ३० श्रावण–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले…
झापामा थपिए करिब २५ हजार नयाँ मतदाता
दमक, ३० साउन–जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मङ्सिर ४ गते सङ्घीय र प्रदेशको निर्वाचनमा छ लाख तीन हजार छ सय ५५ मतदाताले मतदान गर्ने भएका छन् । स्थानीय तहको…
प्रधानमन्त्री भन्छन्ः मंसिर ८ पछि गठबन्धन सरकार रहँदैन
काठमाडौँ, ३० साउन–प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताएका छन्। सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले…
