राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण यसै साता शुरू हुने
काठमाडौँ, ३० साउन–नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण यसै साता बिहीबार शुरु हुँदै छ। प्रशिक्षणका लागि नेपालले ४० सदस्यीय राष्ट्रिय टिमको प्रारम्भिक घोषणा यसअघि नै गरिसकेको छ। अखिल नेपाल फुटबल…
देशको आर्थिक समृद्धिको सबै तागत लगाएर समर्पित हुन्छुः प्रचण्ड
काठमाडौँ, ३० साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गदै…
भुवन केसीविरुद्ध मुद्दाको सुनुवाइ हुँदै
काठमाडौँ, ३० साउन–चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुको मुद्दाको आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पेशी तोकिएको छ ।…
कांग्रेस महामन्त्री थापा भन्छन्ः ‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो, संसदले पनि गर्छ’
काठमाडौँ, ३० साउन–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको बताएका छन् । राष्ट्रपतिले विधेयक फिर्ता गर्नु हुँदैन थियो भन्ने पक्षमा आफू…
गठबन्धन बलियो बनाएर निर्वाचनमा जाऔँः देउवा
काठमाडौँ, ३० साउन–प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर जानुपर्ने बताएका छन् । कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।…
आठ करोड मतपत्र छापिँदै
झापा, ३० साउन–यहि ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ…
सशस्त्र प्रहरी बलमा ‘एसपी जोगाउन हवल्दारलाई जेल
झापा, ३० साउन–सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले…
‘४१ प्रतिशतमा पुग्यो बीमा
झापा, ३० साउन–पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा बीमाको…
‘देशका धेरै स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, ३० साउन–देशका धेरै स्थानमा आज पनि वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा दक्षिणमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम…
‘माओवादी केन्द्र स्थायी समिति बैठक बस्दै
काठमाडौँ, ३० साउन–नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ। आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो। बैठक आज दिउँसो १ बजे बस्न लागेको…
