निर्वाचनका लागि ८४ दल दर्ता

काठमाडौं, ३१ साउन–आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन्। सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४…

देश हामीले आफैँ बनाउने होः ओली

काठमाडौँ, ३१ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आज आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक…

चुनावमा जित सुनिश्चित गर्न माओवादी रोजेँः वामदेव गौतम

काठमाडौँ, ३१ साउन–राष्ट्रिय सभा सदस्य वामदेव गौतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताएका छन् । आउँदो चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट…

हामी पनि गठबन्धनभित्रकै अंग हौंः डा भट्टराई

काठमाडौँ, ३१ साउन–नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले आफूहरू गठबन्धनकै अंग भएको बताएका छन् । माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी निर्वाचनमा भाग लिन सहमतिपछि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका अध्यक्ष…

भारतबाट नेपाल भित्र्याइएको अवैध पाउडर दुध र चिनी बरामद

बिर्तामोड, ३० साउन–झापाको दुई स्थानबाट अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको पाउडर दुध र चिनी प्रहरीले बरामद गरेको छ । प्रहरीले आइतबार मेचीनगरबाट पाउडर दुध र गौरीगञ्जबाट चिनी बरामद गरेको हो…

काठमाडौंका मेयरलाई असफल नबनाउन कमल थापाको आग्रह

काठमाडौं, ३१ श्रावण–रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । सोमवारदेखि जारी केन्द्रिय कार्य समितिको दोस्रो…

बुटवलस्थित एक होटेलमा युवक-युवती मृत भेटिए

बुटवल, ३१ श्रावण–रुपन्देहीको बुटवलस्थित एक होटेलमा एक युवक र एक युवती मृत अवस्थामा फेलापरेका छन् । तिनाउपारी फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा उनीहरू मृत फेलापरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी…

बाबुराम र वामदेव माओवादीको चुनाव चिह्नबाट लड्ने, पेरिसडाँडाको स्वीकृति

काठमाडौँ, ३१ श्रावण–आउँदो निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । मंगलबार…

अनेम संघको कार्यक्रममा आज अध्यक्ष ओली सहभागी हुने

काठमाडौं, ३१ श्रावण–अन्तराष्ट्रिय युवा दिवशको अवसरमायुवा महिला र राजनीति विषयक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रम छ । दिउसो १ बजे कोटेश्वरको ए वान पार्टी प्यालेसमा…

नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइन्छः सञ्चारमन्त्री कार्की

काठमाडौं, ३१ श्रावण–सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएका छन्। सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग…