‘कप्तान भरत खवास सेनाको क्याप्टेनमा बढुवा
काठमाडौँ, ३० साउन–त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास सेनाको सह सेनानी ९क्याप्टेन० मा बढुवा भएका छन् । भरत दश वर्ष अघि नेपाली सेनामा प्रवेश गरेका थिए । भरतलाई भद्रकालीस्थित…
‘राष्ट्रपतिको कदमलाई राजनीतिक रङ्ग दिएर मुलुक विभाजित नगरौं’
काठमाडौँ, ३० साउन–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विवादित नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बचाउ गरेका छन् । राष्ट्रपतिले विधेयक फिर्ता गरेको भोलिपल्ट सार्वजनिक टिप्पणी…
आज साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको भीड
काठमाडौँ, ३० साउन–सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान…
एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्यो
काठमाडौं, २९ श्रावण–प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई स्वीकारेको छ । पुनःनियुक्तिपछि पहिलोपटक संसदमा अर्थमन्त्री शर्माले आइतबार पहिलो पटक संसदको रोष्ट्रम प्रयोग गरे । चालु आर्थिक वर्ष २०७९/८० को…
कोमल वली दाङबाट चुनाव लड्ने
काठमाडौं, २९ श्रावण–एमाले केन्द्रीय सदस्य कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट संघीय सांसद पदका लागि चुनाव लड्ने घोषणा गर्नुभएको छ। तत्कालीन वाम गठबन्धनबाट नेकपा एमालेका नेता हिराचन्द्र केसी नेकपा…
डा बाबुराम भट्टराई हँसिया हथौडा लिएर चुनाव लड्न तयार
काठमाडौं, २९ श्रावण–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ।…
राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता
काठमाडौं, २९ श्रावण–राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ । आइतबार साँझ उक्त विधेयक फिर्ता गरिएको रष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । राष्ट्रपति श्रीमती विद्यादेवी…
राप्रपा नेपाल अध्यक्ष कमल थापा स्वदेश फिर्ता
काठमाडौं, २९ श्रावण–राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन्। करिब तीन हप्तासम्म बेलायतको निजी भ्रमण सम्पन्न गरी थापा आज काठमाडौं आएका हुन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा…
किरावी संघ झापाको रिक्त तीन पदमा जिम्मेवारी प्रदान
दमक, २९ श्रावण–किराँत राई विद्यार्थी संघ जिल्ला कार्य समिति झापाको रिक्त रहेको सचिव पदमा कोषाध्यक्षको जिम्मेवारी सम्हाली रहेकी विद्यार्थी नेत्री रजनी माङपाहाङ राईलाई मनोनित गरिएको छ । त्यस्तै, किरावी संघको…
अल्मुताइरीले हटाएका ४० खेलाडीलाई हुमागाईंले बोलाए प्रशिक्षणमा
काठमाडौँ, २९ श्रावण–प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षणबाट हटाएका ४० खेलाडीले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन पाएका छन् । नेपाली राष्ट्रिय टोलीमा सेप्टेम्बर २७ मा बंगलादेशविरुद्ध हुने मैत्रीपूणर् खेलका पुनरागमन गरेका छन् ।…
