मधेस प्रदेशका मुख्यमन्त्री राउतको स्वीट्जरल्याण्ड भ्रमण रद्द
जनकपुरधाम, २५ साउन–मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको स्वीट्जरल्याण्रण्ड भ्रमण रद्द भएको छ । संघीय सरकारले मन्त्रिपरिषद्बाट भ्रमणबारे निर्णय नगरेपछि मुख्यमन्त्रीको भ्रमण रद्द हुने पुगेको हो । मुख्यमन्त्री राउत नेतृत्वको टोली…
सांसद भन्छन्ः ‘देशको तथ्यांक विश्वसनीय र गोपनीय हुनुपर्छ’
काठमाडौँ, २५ साउन–सांसदहरूले देशको तथ्यांक विश्वसनीय र गोपनीय हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा तथ्यांक विधेयकमाथि दफावार छलफलमा भाग लिँदै सांसदहरूले देशको तथ्यांक गोपनीय र विश्वसनीय हुनुपर्ने बताएका हुन्…
नेपालसामु सैन्य युद्ध आतंकको खतराः गुरुङ
काठमाडौँ, २५ साउन–नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन् । बुधवार काठमाडौँमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…
जापान भ्रमण निकै उपलब्धिमूलक भयोः प्रचण्ड
काठमाडौँ, २५ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जापान भ्रमण निकै उपलब्धिमूलक भएको दाबी गरेका छन् । पाँच दिने भ्रमण सकेर बुधवार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय…
मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेद्वारी दर्ता
काठमाडौं, २४ साउन–आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको आगामी निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । आइतबार बसेको आयोगको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगले गर्ने आन्तरिक…
बच्चालाई स्तनपानः राष्ट्रिय औषत भन्दा कर्णालीमा बढी
सुर्खेत, २४ साउन–कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण(२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४०…
झापा च्याउमा आत्मनिर्भर बन्यो
झापा, २४ साउन–झापा कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । उनले च्याउका झुप्पा बेचेरै वार्षिक रु छ लाख मुनाफा आर्जन गर्दै आएका छन् । एघार…
श्रीकृष्णजन्माष्टमी पर्वमा कृष्णको रथयात्रा निकालिदै
दमक, २४ साउन–कोरोना जोखिमका कारण दुई वर्षदेखि रोकिएको श्रीकृष्णजन्माष्टमी पर्वमा निकालिने रथयात्रा यसवर्ष भव्य रुपले निकाल्ने तयारी गरिएको छ । कृष्णजन्मअष्टमीको भोलिपल्ट निकालिने रथ यात्रा यस बर्ष यहि भदौ ४…
सुवास नेम्वाङ भन्छन्ः ‘विचार नमिल्नेसँग तालमेल हुँदैन’
पाँचथर, २४ साउन–प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा विचार नमिल्ने दल वा समूहसँग तालमेल नगर्ने बताएका छन् । आज पाँचथरको फिदिममा प्रेस चौतारीले आयोजना…
तोलामा ६ सयले बढ्यो सुनको भाउ
काठमाडौं, २४ साउन–नेपाली बजारमा आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९६ हजार ९०० रुपैयाँ कायम…
