बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक, २६ साउन–पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापा मेचीनगर ट्राफिक पोष्ट छेउमा पूर्वबाट पश्चिमतर्फ पार्किङको लागि लैजाँदै गरिएको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बाग्मती प्र ०३–००१ ख १६०२…

रवि लामिछानेको दावीः ‘देश खोक्रो पार्नेलाई प्रमाणसहित सार्वजनिक गर्छु’

चितवन, ६ साउन–राष्ट्रिय स्वत्रन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछानेले पुराना दलको कार्यशैलीबाट आजित जनतामा रासप विकल्पको रुपमा उदयमान भएको दावी गरेका छन् । बिहीबार चितवनको खैरहनी नगरपालिकामा आयोजित नगर…

एकै दिन कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु, ८१५ जना संक्रमित

काठमाडौँ, २६ साउन–पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ भने थप ८१५ जना संक्रमित भएका छन् ।कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो…

निर्वाचनका लागि आयोगमा २१ दल दर्ता

काठमाडौँ, २६ साउन–निर्वाचन आयोगमा आउँदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । अझै…

पद नपाए स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति देखिन थाल्योः नेपाल

काठमाडौँ, २६ साउन–नेकपा (कीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् । बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममा…

चुनावी तयारीका लागि एकीकृत समाजवादीले दियो विभिन्न नेतालाई जिम्मेवारी

काठमाडौँ, २६ साउन–सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वतयारी गर्न विभिन्न नेतालाई जिम्मेवारी दिएको छ। आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले निर्वाचन…

दाहाललाई भट्टराईको प्रस्तावः ‘एउटै चुनाव चिह्नमा लडौं’

काठमाडौँ, २६ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् । बिहीबार बिहान हात्तीवनस्थित एक घरमा प्रचण्ड र भट्टराईबीच भेटवार्ता…

विद्युत प्राधिकरणको नाफामा छलाङ

काठमाडौँ, २६ साउन–नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८र७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको…

झापामा एमालेबाट को-को हुँदैछन् उम्मेदवार ?

दमक, २५ साउन–निर्वाचन आयोगले असोज २३ गते संघीय र प्रदेशसभाको निर्वाचनका लागि मनोनयन दर्ताको म्याद तोकेपछि देशैभरि उम्मेद्वारको चर्चा सुरू भएको छ । त्यसमा पनि कतिपयले स्वघोषणा गर्न थालेका छन्…

वन्यजन्तु आरक्षभित्र शिकार गरेको आरोपमा सात जना पक्राउ

उदयपुर, २५ साउन–कोशीटप्पु वन्यजन्तु आरक्षमा चित्तलको शिकार गरेको आरोपमा नेपाली सेनाले सात जनालाई पक्राउ गरेको छ ।\ कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले…